-
इंग्ल्यान्डका रवि बोपाराले चितवनबाट एनपिएल खेल्ने
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले इंग्ल्यान्डका रवि बोपारालाई भित्र्याएको छ। उनले टेस्ट, एकदिवसीय र टी-२० सहित कुल १७१ खेलमा इंग्ल्यान्डका प्रतिनिधित्व गरेका थिए । ३९ वर्षीय रविले धेरै वर्षसम्म इंग्ल्यान्डको नियमित सदस्य…
-
नयाँ कोइला खानीहरू बन्द गर्ने बेलायतको घोषणा
लन्डन । बेलायतले बिहीबार नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानुन ल्याउने घोषणा गरेको छ । लेबर सरकारले बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने योजनाहरू बढाइरहेको बेला यस्तो घोषणा आएको हो । सरकारले जलवायु परिवर्तनको सामना गर्न…
-
काठमाडौंमा एकै परिवारका तीन जना मृत फेला
काठमाडौँ : काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा आज एकै परिवारका ३ जना मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले घरमा भित्रबाट चुकुल लगाएको अवस्थामा कान्छा नगरकोटीकी श्रीमती, एक छोरा र छोरी मृत…
-
वंशजको नेपाली नागरिकता निरन्तरताका लागि राजनीतिक नेतृत्वसमक्ष एनआरएनए यूकेको दवाव
लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि राजनीतिक नेतृत्वसमक्ष दवाव बढाएका छन् । अध्यक्ष गाहामगरले अहिले बेलायत आएका नेताहरुलाई ज्ञापनपत्र बुझाउंदै उक्त विषयलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका छन् । यसै…
-
रबिन नाल्बोको लगानीमा धरानमा ‘एज के मेलोडि क्लब, होटल एण्ड रेष्टुरेन्ट’ संचालन
धरान । चलचित्र निर्माता तथा सफल व्यवसायी रबिन कुमार नाल्बोले पूर्वको चर्चित सहर धरानमा सुविधा सम्पन्न होटल तथा क्लब संचालनमा ल्याएका छन् । विगत लामो समयदेखि हङकङलाई आफ्नो कर्मथलो बनाएका नाल्बोले झण्डै साढे ३ करोडको…