-
किरात राई यायोक्खा आश्फोर्ड केन्टको अध्यक्षमा शिवानी राई सर्वसम्मत
लन्डन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति आश्फोर्ड केन्टको अध्यक्षमा शिवानी राई सर्वसम्मत चयन हुनु भएको छ । १५ डिसेम्बर २०२४ का दिन सम्पन्न भएको समितिको आठौं अधिवेशनले शिवानीको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन…
-
युक्रेनीहरूलाई ३ करोड ५० लाख पाउन्ड सहयोग पठाउने बेलायत सरकारको घोषणा
लन्डन । बेलायती सरकारले मङ्गलबार रुसी आक्रमणबाट प्रभावित युक्रेनको उर्जा ग्रिड मर्मत गर्न र चिसो मौसमको सामना गरिरहेका युक्रेनीहरूलाई सहयोग गर्न तीन करोड ५० लाख पाउन्ड सहयोगको घोषणा गरेको छ । बेलायत सरकारको विवरणअनुसार दुई…
-
एसियन महिला एसोसिएसन यूकेको अध्यक्षमा कल्पना
लन्डन । एसियन महिला एसोसिएसन (एएमए) यूकेको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । अल्डरसटस्थित सुशी मोटो रेस्टुरेन्टमा ८ डिसेम्बरमा भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष विभा गुरुङले गरेकी थिइन् । नयाँ कार्यकालका लागि अध्यक्षमा…
-
एनआरएनए एकता अधिवेशनका लागि दुई उपसमिति गठन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि दुईवटा उपसमिति गठन गर्ने निर्णय भएको छ । एनआरएनए उच्चस्तरीय समितिको सोमबार बसेको भर्चुअल बैठकले एकता प्रक्रियालाई सार्थक बनाउँदै आगामी मे महिनामा महाधिवेशन गर्न उपसमितिहरु…
-
पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व, कोषाध्यक्षबाहेक सबै पदाधिकारी युनियन र चाैतारीबाट
काठमाडाैँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । मतगणना सकिएपछि आइतबार राति शर्मा अध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा गरिएको हो । शर्मा कांग्रेस र एमालेनिकट प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनको…