-
गैरआवासीय नेपालीहरुले सहयोगका लागि अग्रसरता देखाएका
हजारौंको ज्यान जाने गरी आएको बिनाकारी भूकम्पबाट मातृभूमी राष्ट्रिय शोकमा रहेका बेला गैरआवासीय नेपालीहरुले सहयोगका लागि अग्रसरता देखाएका छन् । गैरआवासीय नेपाली संघको आह्वानमा संसारभर रहेका गैरआवासीय नेपालीहरुले करिव १० करोड रुपैयाँ संकलन गर्ने तयारी…
-
महाभूकम्पपछि ठप्प रहेको काठमाडौंको जनजीवन सामान्य बन्न थालेको
महाभूकम्पपछि ठप्प रहेको काठमाडौंको जनजीवन सामान्य बन्न थालेको छ । बुधबार बिहानैदेखि अधिकांश पसलहरु खुल्न थालेका छन् । विभिन्न रुटकहरुमा चल्ने बस, माइक्रो र टेम्पोहरु सुचारु भएका छन् । तर ट्याक्सीहरुले धेरै भाडा असुलेको सर्वसाधारणले…
-
काठमाडौमा बसेका नागरिकहरु घर फर्किरहेका
भूकम्पले काठमाडौमा महाविपत आइपरेको भन्दै विभिन्न पेशा, ब्यवसाय अंगालेर काठमाडौमा बसेका नागरिकहरु घर फर्किरहेका छन् । अधिकांश घर फर्किन चाहेपछि सरकारकै समन्वयमा हिसानले बुधवारदेखि निःशुल्क रुपमा घर फर्काउने ब्यवस्था मिलाएको छ ।
-
भलिबलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको ज्यान गएको
शनिबार गएको बिनासकारी महाभूकम्पमा परी भलिबलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको ज्यान गएको छ । बक्सिङ खेलाडी दीपक महर्जनले आफ्नो परिवारका चार सदस्य गुमाएका छन् ।
-
नेपाली किसानलाई निःशुल्क रुपमा अमेरिका लैजाने
अमेरिकाका श्रम तथा मानवअधिकार सहायकमन्त्री स्टेभन फिल्डस्टिन र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुबीच भेटवार्ता भएको छ । भेटमा नेपाली किसानलाई निःशुल्क रुपमा अमेरिका लैजाने विषयमा छलफल भएको छ।