-
गोर्खाकपमा सहभागी भएर फर्किइन् फुटबलर ‘साम्बा’
लन्डन । तमुधीं यूकेले २५ मेमा अल्डरसटस्थित क्वीन्स एभिन्यूमा आयोजना गरेको २३ औं गोर्खा कपमा सहभागी भएर नेपाली चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ फर्किएकी छन् । ‘साम्बा’ हिथ्रो एयरपोर्ट हुँदै मंगलबार २७ मेमा सिधै थाइल्यान्डको…
-
२३औँ संस्करणको गोर्खा कपको उपाधि मेनतर्फ नेपाली ड्रिम टिमलाई
अल्डरसट । यस वर्षको गोर्खा कपको उपाधि मेनतर्फ नेपाली ड्रिम टिमले जितेको छ । अल्डरसटको क्विन्स एभिन्यु मैदानमा भएको २३औँ संस्करणको प्रतियोगिताको फाइनल खेलमा गुरुजी इलियटलाई पराजित गर्दै ड्रिमले उपाधि हात पारेको हो । उपाधिसँगै नेपाली…
-
पुरन पयाङ्गुको अध्यक्षतामा किरात याक्थुङ् चुम्लुङको नयाँ कार्य समिति चयन
न्यूयोर्क । किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको १० औं राष्ट्रिय महाधिवेसनबाट पुरन पयाङ्गुको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । आइतबार न्यूयोर्कस्थीत चुम्लुङको कार्यालयमा सम्पन्न चुम्लुङको माहाधिवेशनबाट सर्वसम्मतिले पयाङ्गुको नेतृत्वमा १९ जनाको नयाँ कार्य समिति…
-
गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने एमाले सचिवालय बैठकको निर्णय
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ। ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले…
-
तीनकुने घटनामा ६१ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ : चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। ५० जनालाई राज्यविरुद्धको कसुरमा र अरू ११ जनालाई आपराधिक उपद्रव गरेको अभियोगमा मुद्दा दर्ता भएको हो। राज्यविरुद्धको…