-
अनुगमन समिति
विपत व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कामको अनुगमन गरेको छ। १२ गते गएको भूकम्प र त्यसपछि आएका पराकम्पनको धक्काले सर्वसाधारणमा पुर्याएको क्षति र पिडितहरुको स्वास्थ्य उपचारका बारेमा गरेका कामहरु…
-
कुटाई पत्रकार सम्मेलन
नेकपा माओवादी विप्लब समूहका कार्यकर्ताद्धारा कुटपिट गरी घाइते भएका महाभुकम्पमा परेकाहरुका लागी उद्धार कार्यमा खटिएका महाबौद्धका स्थानीय युवाहरुले कुटपिटमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका छन। विप्लव माओवादीले आईतबार टुडिखेलमा सम्पन्न पत्रकार सम्मेलनमा सुदिपराज कुवरले एउटा…
-
महेश बस्नेत
उद्योगमन्त्री महेश बस्नेतले महाभुकम्पपछि मध्यपहाडी भुकम्प प्रभावित क्षेत्रमा पहिलोको जोखिम बढेकोले त्यसको अध्ययनको लागि विज्ञहरुको टोली खटाउने बताउनुभएको छ। रिपोटर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा उहाले पहिरोको जोखिमको अध्ययन गर्न खानी तथा भुगर्भ विज्ञ, ईसिमोडका प्रतिनिधि…
-
निधन
नेकपा एमाले नेता माधवकुमार नेपाललाई पितृशोक परेको छ। उहाँका बुवा मंगलकुमार उपाध्यायको ९९ बर्षको उमेर बिहान निधन भएको छ। उहालाई केही दिन अगाडि मात्रै अस्पतालबाट कोटेश्वर स्थित घर ल्याइएको थियो।उपाध्यायको घाँटीमा समस्या थियो। बि.सं. १९७३ असोज…
-
कृषि समिति
व्यवस्थापिका संसद अन्तर्गतको कृषि विकास समितिले भूकम्प प्रभावित क्षेत्रका कृषकहरुलाई तत्काल राहतको कार्यक्रमहरु सञ्चालन गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा मंगलबार बसको समिति बैठकले मन्त्रालयका अधिकृतहरुसँगको छलफलपछि वास्तविक पिडितहरु लाभान्वीत हुने प्रकारको तत्काल राहतको कार्यक्रमहरु…