-
सुडानमा विद्रोही समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते
एजेन्सी । पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन्। “विद्रोही अर्धसैनिक आरएसएफले स्कूलमा चार बम खसालेको…
-
भारतका पूर्वप्रधानमन्त्री सिंहको निधन
काठमाडाैं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ। उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उहाँको लामौ समयदेखि उपचार भइरहेको थियो र बिहीबार घरमा अचानक बेहोश भएका उनलाई बेलुकी ८ः०६ बजे नयाँ दिल्लीस्थित…
-
लन्डनका वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट दाहाल यूके काउन्सिल सदस्य निर्वाचित
लन्डन – लन्डनस्थित वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट कृष्णप्रसाद दाहाल ‘इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स इन इङ्ल्यान्ड एण्ड वेल्स’ को काउन्सिल सदस्यमा निर्वाचित भएका छन् । सन् २०२५ देखि लागू हुने गरी दाहाल चार वर्षका लागि काउन्सिल सदस्य…
-
कजाकिस्तानमा जहाज दुर्घटना: २८ यात्रुको उद्धार
एजेन्सी । कजाकिस्तानमा जहाज दुर्घटनामा परेका ६७ जनामध्ये २८ जनालाई उद्धार गरिएको छ। ६२ यात्रु र चालक दलका पाँच जना सवार अजरबैजान एयरलाइन्सको जहाज बुधबार दुर्घटनामा परेको थियो। अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २-८२४३ जहाज अक्टाउ सहरको विमानस्थलमा आपतकालीन…
-
एमालेले भीम रावललाई संगठित सदस्यबाट हटायो, बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिना ६ महिना निलम्बित
काठमाडौँ : नेकपा एमालेले नेता भीम रावललाई संगठित सदस्यबाट हटाएको छ। बुधबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। भाटभटेनीका सञ्चालक मीन गुरुङबाट पार्टीलाई उपहार पाएको जग्गा प्रकरणमा बोलेकाले उनलाई…