-
अमेरिकाले भूकम्प पीडित नेपालीका लागि एक अर्ब १० करोड रुपैयाँ सहयोग प्रदान गर्ने
अमेरिकाले भूकम्प पीडित नेपालीका लागि एक अर्ब १० करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ। मानवीय सहायताका लागि उक्त रकम प्रदान गर्न लागेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। नेपालका लागि अमेरिकी राजदूत पीटर डब्लु बोडेले…
-
घनाबस्ती र अव्यवस्थित शहर काठमाडौंलाई धेरै समय अघिदेखि नै भूकम्पबाट खतरायुक्त शहरको रुपमा वर्णन गरिँदै आइएको
घनाबस्ती र अव्यवस्थित शहर काठमाडौंलाई धेरै समय अघिदेखि नै भूकम्पबाट खतरायुक्त शहरको रुपमा वर्णन गरिँदै आइएको थियो। र, अझै पनि भौगोलिक बनावटका कारण काठमाडौं उपत्यकाको भूकम्पको जोखिममा उत्तिकै छ। त्यसमा पनि पुराना र कमजोर संरचनाका…
-
भूकम्पमा परी ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको
बैशाख १२ गते गएको बिनाशकारी भूकम्पमा परी ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको उद्दार टोलीले भूकम्पले भग्नावशेष बनाएका स्थानमा गएर उद्दारको कार्यलाई तीव्रताका साथ अघि बढाएका छन्। गृहमन्त्रालयले…
-
भूकम्पमा परी ज्यान गुमाएका भध्ये ६ सय ५० जनाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको
भूकम्पमा परी ज्यान गुमाएका भध्ये ६ सय ५० जनाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। दैनिक १५-२० शव जलाइने गरेकोमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या बढी रहेकाले ५० जनासम्मको एकै दिन दाहसंस्कार गरिएको पशुपति आर्यघाट व्यवस्थापन…
-
सरकारले काठमाडौंका आठ स्थानमा माछा, मासु बेच्न प्रतिबन्ध लगाएको
सरकारले काठमाडौंका आठ स्थानमा माछा, मासु बेच्न प्रतिबन्ध लगाएको छ। काठमाडौंको सुन्धारा, बसन्तपुर, असन, त्यौडं, गोंगबु चोक, नयाँबसपार्क क्षेत्र, बालाजु माछापोखरी क्षेत्र र साँखु बजार क्षेत्रमा माछामासु बिक्री वितरणमा रोक लगाइएको हो।