-
काठमाण्डौमा वार्ता, धरानमा १४६ मुक्कुमलुङ आन्दोलनकारीद्वारा सामूहिक गिरफ्तारी
धरान : मुक्कुमलुङ आन्दोलन काठमाण्डौमा वार्ताको टेबल पुगेको बेला धरानमा भने पक्राउ गरेको ६ जनालाई रिहा गर्न माग गर्दै १४६ जना आन्दोलनकारी इलाका प्रहरी कार्यालय कम्पाउण्डमा प्रवेश गरेर स्वगिरफ्तारी दिएका छन् । यो समाचार तयार…
-
लेफ्टेनेन्ट कर्नेल टोलबहादुर खाम्चा मगर बेलायतका राजाको आन्तरिक सुरक्षा दलमालेफ्टेनेन्ट कर्नेल टोलबहादुर खाम्चा मगर
लन्डन । ब्रिटिस आर्मीबाट अवकाश प्राप्त लेफ्टेनेन्ट कर्नेल टोलबहादुर खाम्चा मगर बेलायतको राजा चार्ल्स तृतीयको आन्तरिक सुरक्षा दल (किङ्स गार्ड)मा आबद्ध भएका छन् । उनी विभिन्न चरणको छनोट प्रकृयाहरु पार गर्दै राजा चार्ल्स तृतीयको आन्तरिक…
-
एनआरएनए यूकेले बुझायो प्रधानमन्त्री ओलीसमक्ष ६ बुँदे मागसहित ज्ञापनपत्र
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके भूतपूर्व गोर्खा समस्या समाधानलगायत ६ बुँदे माग समेट्दै नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा…
-
लन्डनमा ह्योल्मो समुदायले मनायो सोनाम ल्होसार
लन्डन—यो सप्ताहन्त सोनाम ल्होसारमय बन्यो बेलायत । विभिन्न संघसंस्थाले २८६१ औं डुल ल्हो सोनाम ल्होसारको अवसर पारेर भिन्नभिन्न कार्यक्रम गरे । आज शनिबार केन्ट ह्युल्बा तामाङ समाजले बेलायतको केन्टमा, तामाङ सोसाइटी अफ यूकेले अल्डरशटको एम्पाएर हलमा…
-
मुक्कुम्लुङमा केबलकार खारेजी गर्न नेपाल आदिवासी जनजाति महासंघ बेलायतको माग
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले प्रदेश नम्बर १ ताप्लेजुङ जिल्लास्थित किराती, आदिवासी तथा मुलवासी समुदायको पवित्र साँस्कृतिक धरोहर मुक्कुम्लुङमा जबर्जस्ती निर्माण गर्न लागिएको केबलकार खारेजीको माग गरेको छ । शुक्रबार अध्यक्ष मेजर योगेश…