-
प्रधानमन्त्री सुशील कोइराला भूकम्प पीडितको अवस्था बुझ्न सिन्धुपाल्चोक जानुभएको
प्रधानमन्त्री सुशील कोइराला भूकम्प पीडितको अवस्था बुझ्न सिन्धुपाल्चोक जानुभएको छ । उहाँले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दै उद्दार तथा राहतलाई तीब्र पार्न निर्देशन दिनुभयो ।
-
सुजाता कोइरालाले भूकम्प पीडितहरुका लागि घर बनाउने घोषणा गर्नुभएको
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भूकम्प पीडितहरुका लागि घर बनाउने घोषणा गर्नुभएको छ । कोइरालाले भूकम्प प्रभावित ११ जिल्लाका ११ वटा गाउँमा घरहरु बनाइदिने घोषणा गर्नुभएको हो । आफ्नै खर्चमा भूकम्प पीडितका लागि घर निर्माण…
-
भूकम्प पीडितहरुका लागि सरकारले एक लाख त्रिपाल ल्याउने भएको
भूकम्प पीडितहरुका लागि सरकारले एक लाख त्रिपाल ल्याउने भएको छ । अहिलेसम्म एक लाख ५५ हजार थान पाल वितरण भइसकेपनि गाउँ गाउँबाट त्रिपालको माग बढिभइरहेकाले थप एक लाख थान ल्याउने तयारी गरिएको गृहमन्त्रालयले जनाएको छ…
-
२५५९ औ बुद्ध जयन्ती नेपाल तथा विश्वका विभिन्न देशमा बेग्लोबग्लै कार्यक्रमको आयोजना गरि मनाइएको
२५५९ औ बुद्ध जयन्ती नेपाल तथा विश्वका विभिन्न देशमा बेग्लोबग्लै कार्यक्रमको आयोजना गरि मनाइएको छ प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमा दिन बुद्ध जयन्ती मनाउने गरिएको छ । यसपाली नेपालमा भने भूकम्पमा परी ज्यान गएकाको मोक्ष प्राप्ति…
-
विभिन्न ठाउँमा उद्दार कार्य जारी
नेपालमा भूकम्प गएको नौ दिन बितिसकेको छ । विभिन्न ठाउँमा उद्दार कार्य जारी छ । उद्दारकै क्रममा नौ दिनपछि सिन्धुपाल्चोक र नुवाकोटमा चारजनाको जीवितै उद्दार गरिएको छ । जीवितै उद्दार हुनेमा एकसय पाँच वर्षका वृद्ध…