-
काल दृष्टि धर्ति पूजा कोटी होम गरिने
बैशाख १२ गते आएको विनासकारी भुकम्प जस्तो अर्को विपत्ति दाहोरिन नदिने उद्देश्यसहित आगामि जेठ १७ गते काल दृष्टि धर्ति पूजा कोटी होम गरिने भएको छ। शिवतान्त्रिक गुरु बुद्धिकुमारको नेतृत्वमा मानव कल्याण आध्यात्मिक प्रतिष्ठान ललितपुरले तान्त्रिक, ब्राम्हण, पण्डित,…
-
यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल
यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आगामि जेठ १० गतेभित्रमा पुर्नबास र पुर्न्निर्माणको लािग यूवा परिचालन सम्बन्धी कार्यबिद्यी बनाएर एक लाख यूवा परिचालन गर्ने तयारी भईरहेको बताउनुभएको छ। रिपोर्टर्स क्लब नेपालले बुधबार काठमाडौमा गरेको साक्षात्कारमा उहाले…
-
संघसंस्थाहरुले समान रुपमा राहत बितरण गर्न माग गरेको
नेपाल आदिवासी जनजाती महासंघ लगाएत जनजाती संघसंस्थाहरुले समान रुपमा राहत बितरण गर्न माग गरेको छ। बुधबार प्रधानमन्त्री सुशील कोईरालालाई १८ बुदे ज्ञापन पत्र बुझाउदै समान रुपमा राहत बितरण नभएको भन्दै राहत बितरणमा ध्यान दिन माग गरेको…
-
राहत बितरणमा अनियमितता गर्नेलाई कडा कारवाही गर्ने
प्रधानमन्त्री सुशील कोईरालाले राहत बितरणमा अनियमितता गर्नेलाई कडा कारवाही गर्ने बताउनुभएको छ। बुधबार प्रधानमन्त्री निबास बालुवाटारमा बिभिन्न संघ संस्थाहरुको राहत सहयोग बुझ्दै कोईरालाले वास्तविक पिडित समक्ष राहत पुराउने कार्य निरन्तर भएको भन्दै अनियमितता हुन नदिने समेत…
-
डा.पिके मिश्रा भारत र्फकनु भएको
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख अतिरिक्त सचिव डा.पिके मिश्राले नेपालमा भुकम्पपछिको पुनस्थापना र ततकालको आवश्यकतामाथि छलफल गरि आज भारत र्फकनु भएको छ। नेपाललाइ पुरानै अवस्थामा फर्काउन दिर्घकालिन योजनामाथि छलफल अघि बढेको डा.पिके मिश्राले बताउनुभयो।