-
स्वार्थ भन्दा माथि उठेर राहत बितरण लगाएतका कार्यालई अघि बढाउनुपर्नेमा जोड
उपप्रधान एवं स्थानिय बिकास मन्त्री प्रकाशमान सिंह दलिय स्वार्थ भन्दा माथि उठेर राहत बितरण लगाएतका कार्यालई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ। बुधबार ललितपुरमा आयोजित सर्वपक्षिय छलफलमा बिपत्तीको अबस्थामा सवैले आफ्नो स्वार्थ छाडेर सहयोगी कार्यमा जुट्नुपर्ने बताउनुभएको…
-
राहत तथा पुननिर्मार्णका लागि स्थानीयस्तरमा राजनीतिक संयन्त्र गठन गर्न निर्देशन
राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले राहत तथा पुननिर्मार्णका लागि स्थानीयस्तरमा राजनीतिक संयन्त्र गठन गर्न निर्देशन दिएको छ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले भूकम्प प्रभावित जिल्लामा सर्वदलीय राजनीतिक संयन्त्र एक साताभित्र गठन गरेर विपत…
-
बेलायत सरकारले १० मिलियन स्टलिङ पाउण्ड सहयोग गर्ने
बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रका लागी १० मिलियन स्टलिङ पाउण्ड सहयोग गर्ने भएको छ। बुधबार प्रधानमन्त्री निबास बालवाटारमा प्रधानमन्त्री सुशील कोईरालासंग भेट गर्दे बेलायत सरकारका अन्तर्रा्ष्ट्रिय विकास सम्बन्धी सचिव जस्टिन ग्रिनिङले भूकम्प प्रभावित जिल्लाको स्वास्थ्य क्षेत्र…
-
भूकम्प पराकम्पन आउने क्रम जारी
गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि पराकम्पन आउने क्रम जारी छ। बुधबार दिउसो दुई बजेर ४७ मिनेटमा ललितपुर र मकवानपुरको सीमालाई केन्द्रबिन्दु पारेर चार दशमलव चार स्केलको पराकम्पन मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको…
-
साना व्यपारिहरु प्रभावित भएका
काठमाडौको सुन्धारा र त्यसका आसपासको फुटपाथमा व्यापार गर्न काठमाडौं महानगरपालीकाले रोक लगाएपछि साना व्यपारिहरु प्रभावित भएका छन्। सुन्धरा वरपरको फुटपाथमा व्यापार गर्दा भिडभाड बढेको र फोहर बढेको भन्दै महानगरपालीकाले व्यापारमा रोक लगाएको जनाएको छ। साना व्यापारिहरु…