-
प्रकाशमान सिंहले भक्तपुर जिल्लाको राहत र पुर्नस्थापनाका बिषयामा जानकारी लिनुभएको
उपप्रधान एवं स्थानिय बिकासमन्त्री प्रकाशमान सिंहले भक्तपुर जिल्लाको राहत र पुर्नस्थापनाका बिषयामा जानकारी लिनुभएको छ। उहाले प्रमुख जिल्ला अधिकारी , स्थानिय बिकास अधिकारी , भक्तपुरका सभासद स्थानिय नेताहरुसंग छलफल गर्दे राहत र पुर्नस्थापनाका बिषयामा जानकारी लिनुभएको…
-
पवित्र सेवाभावका साथ स्वयंसेवामा लाग्न कार्यकर्ताहरुलाई निर्देशन
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपत्तिपछिको अवस्थामा राजनीति नभई पवित्र सेवाभावका साथ स्वयंसेवामा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ। विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि सञ्चालन गर्न लागेको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानमा खटिने केन्द्रीय…
-
विहीबार फेरि दुई वटा पराकम्पन महशुस भएको
बुधबार दिउँसो काठमाडौंलाई केन्द्रविन्दु बनाएर गएको कडा भूकम्पपछि विहीबार फेरि दुई वटा पराकम्पन महशुस भएको छ। भूकम्प मापन केन्द्रका अनुसार विहीबार दिउँसो २ बजेर ११ र २ बजेर ५७ मिनेटमा अलग–अलग जिल्लामा पराकम्पनको धक्का महसुस गरिएको…
-
प्रचण्डले आफ्नै खुट्टामा उभिएर नेपाल बनाउन चाहेको
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नै खुट्टामा उभिएर नेपाल बनाउन चाहेको उल्लेख गर्नुभएको छ। पार्टी कार्यालय कोटेश्वरमा विहीबार आयोजित भूकम्पपीडितहरुलाई सहयोग गर्न प्रभावित क्षेत्रमा जाने पार्टी कार्याकर्ताकहरुको विदाई कार्यक्रममा बोल्दै प्रचण्डले विदेशी सहयोगले मात्रै राष्ट्र निर्माण…
-
राष्ट्रिय पुनर्निर्माण परामर्श समिति गठन गर्ने निर्णय
सरकारले भूकम्प पीडितको राहत, पुर्न्निर्माण तथा पुनर्स्थापनाका लागि संसदले पारित गरेको संकल्प प्रस्ताव अनुसार राष्ट्रिय पुनर्निर्माण परामर्श समिति गठन गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निबास बालुवाटारमा बसको मन्त्रीपरिषद बैठकले संकल्प प्रस्तावको बुँदा नम्बर २६ अनुसार…