-
बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा
बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले भुकम्प र त्यसपछि आउन सक्ने सम्भावित विपत्तिको बेला आपूर्ति ब्यवस्था सहज पार्न आगामि ६ महिनालाई पुग्ने गरी खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा रहेको बताउनुभएको छ। रिपोर्टर्स क्लब…
-
जापानले नेपालको पूर्ननिर्माणमा सहयोग गर्ने
जापानले नेपालको पूर्ननिर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। शुक्रबार सिहदरबारमा सभामुख सुवास चन्द्र नेम्वाङसंग भेट गर्दे नेपालका लागी जापानी राजदुत मासाशी ओगावाले नेपाललाई सहयोग गरि पुननिर्माणमा साथ दिन तयार रहेको बताउनुभएको हो। उहाले नेपालको बिपत्तीमा जापान…
-
उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको निरिक्षण गर्नुभएको
उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको निरिक्षण गर्नुभएको छ। शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय किर्तिपुर पुगी मन्त्री सिंहले भूकम्पका कारण क्षतविक्षत बनेको विश्वविद्यालयका शिक्षाध्यक्ष, रजिस्टारको भवनका साथै केन्द्रीय कार्यालयका अन्य क्षतिग्रस्त…
-
प्रधानमन्त्रीले राहत बितरणमा अनियमितता गर्नेलाई कडा कारवाही गर्ने बताउनुभएको
प्रधानमन्त्री सुशील कोईरालाले राहत बितरणमा अनियमितता गर्नेलाई कडा कारवाही गर्ने बताउनुभएको छ। शुक्रबार प्रधानमन्त्री निबास बालुवाटारमा बिभिन्न संघ संस्थाहरुको राहत सहयोग बुझ्दै कोईरालाले वास्तविक पिडित समक्ष राहत पुराउने कार्य निरन्तर भएको भन्दै अनियमितता हुन नदिने…
-
कलाकार एवं खेलक्षेत्रका सेलिब्रेटीहरुले राहातको रकम दुरुपयोग हुन नदिन
कलाकार एवं खेलक्षेत्रका सेलिब्रेटीहरुले प्रधानमन्त्री दैबि प्रकोप उद्धार तथा राहात कोषमा जम्मा हुने रकम दुरुपयोग हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार प्रधानमन्त्री निवास वालुवाटार पुगेका कलाकार र खेलकुद क्षेत्रमा हस्तिहरुले भूकम्प पीस्डितको नाममा आएको राहत…