-
एमाले स्वयंसेवक
नेकपा एमालेद्धारा गठित राष्ट्रिय स्वयंसेवक परिचालन समितिले स्थानिय तहमा प्रभावकारी ढंगले आफ्ना कार्य गर्ने जनाएको छ। सोमबार काठमाडौमा बसेको समिति बैठकले जनतामा सकारात्कम सन्देश प्रवाह गर्दे भूकम्प प्रभावित क्षेत्रमा काम गर्न सदस्यहरुलाई निर्देशन दिएको हो। एमालेले…
-
बेपत्ता सेना
गत वैशाख १२ गते गएको महाभूकम्पमा परी हराइरहेका नेपाली सेनाका उपसेनानी सबिन खड्का सहित अन्य दर्जाका दशजना नेपाली सेनाहरु अझै बेपत्ता भएका छन। रसुवाको धुन्चे स्थित् नारायणदल गणमा कार्यरत खड्का सहित दश जना सेनाको खोजी कार्यमा…
-
केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाविपत्तिबाट शिक्षा लिँदै पुनःनिर्माणमा फरक ढंगबाट अघि बढ्नुपर्ने बताउनुभएको छ। सोमबार नेकपा एमाले निकट पर्यटन प्रवद्र्धन इकाइको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सबै सम्हालीएर पुनः निर्माणमा एक जुट हुनेबेला आएको बताउनुभएको…
-
सुसील कोईराला
प्रधानमन्त्री सुशील कोइरालाले नेपाल स्काउटको संरक्षकत्व ग्रहण गर्नुभएको छ। सोमबार प्रधानमन्त्री निबास बालुवाटारमा आयोजित कार्यक्रममा उहाँलाई नेपाल स्काउटका राष्ट्रिय आयुक्त रविन दाहालले नेपाल स्काउटको दीक्षान्त समारोहमा नेपाल स्काउटको झण्डा स्पर्स गरार्ई प्रतिज्ञा(सपथ) ग्रहण गराउनु भएको थियो।
-
सञ्चारमन्त्री मिनेन्द्र रिजाल
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले भूकम्प पिडितहरुलाई माओवादी लडाकु शिबिर र भूटानी शरणार्थी शिविरमा लैजानै सरकारको कुनै तयारी नभएको बताउनुभएको छ। रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौमा गरेको साक्षात्कारमा मन्त्री रिजालले भूकम्प पिडितहरुहरुलाई…