-
प्रधानमन्त्री राहत
प्रधानमन्त्री सुशील कोइरालाले कालीगण्डकी नदीमा थुनिएको पानी खोल्नका लागि सुरक्षाकर्मी परिचालन गरिसकेको जानकारी दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बिभिन्न संघ संस्थाहरुको राहत रकम ग्रहण गर्दे प्रधानमन्त्री कोइरालाले सकेसम्म तत्काल नदी खोलेर जनजीवन सामान्य पार्ने…
-
हावाहुरी
काठमाडौंमा शनिबार साँझ ठूलो हावाहुरीसँगै पानी परेको छ। एक्कासि मौसममा आएको परिवर्तनले जनजीवन प्रभावित बनाएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं आसपासमा हावाहुरीसँगै वर्षा भएको जनाएको छ।मौसमविदका अनुसार धादिङको आकाशमा बनेको बादल हावाहुरीसँगै उपत्यका छिरेको हो।…
-
राहत
जापानमा बस्ने नेपालीहरुको सस्था करलिम समाज, विहुँकोट र मालिका समाज जापानले भुकम्प पीडित नेपालीकालागि एक सय भन्दा बढी टहरा निर्माण गर्ने भएको छ। विहीबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा मुक्तीनाथ पिठादिश कमलनयनाचार्यको संयोजकत्वमा जापानमा संकलन गरिएको ६०…
-
बिशेष समिति
व्यवस्थापिका संसदको राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन उपसमितिले काठमाडौंमै भूकम्पपीडितले पाल पाउन नसकेको भन्दै राहत वितरणलाई व्यवस्थित गर्न सरकारलाई सुझाव दिएको छ। उपसमितिले रसुवा, ललितपुर, नुवाकोटलगायतका जिल्लामा पनि पीडितले राहत नपाएको निश्कर्ष सार्वजनिक गरेको हो।
-
कृषि मन्त्रालयले भक्तपुरबाट बाली भित्रयाऊ अभियान सुरु
भूकम्पका कारण पीडामा भएका कृषकले बाली भित्रयाउन नसकेपछि कृषि मन्त्रालयले आज भक्तपुरबाट बाली भित्रयाऊ अभियान सुरु गरेको छ। भक्तपुरको साविक ताथली गाविस वडा नं. ८ सौडोलमा आज कृषि मन्त्रालय अन्तर्गत बिभिन्न विभाग तथा कार्यालयहरुका कर्मचारीले गहु…