-
कृषि समिति
व्यवस्थापिका संसद अन्तर्गतको कृषि विकास समितिले भूकम्प प्रभावित क्षेत्रका कृषकहरुलाई तत्काल राहतको कार्यक्रमहरु सञ्चालन गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा मंगलबार बसको समिति बैठकले मन्त्रालयका अधिकृतहरुसँगको छलफलपछि वास्तविक पिडितहरु लाभान्वीत हुने प्रकारको तत्काल राहतको कार्यक्रमहरु…
-
प्रकाशमान सिंह
उपप्रधान एवं स्थानिय बिकास मन्त्री प्रकाशमान सिंहले सरकारले राहत बितणमा कुनै कञ्जुसाई नगरेको बताउनुभएको छ। मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा मन्त्री सिंहले उद्धार राहत र पुनस्थापनाका लागी सरकार लागी परेको बताउनुभएको हो। उहाले राहत बितरणका क्रममा सरकारको…
-
सुशील कोईराला
प्रधानमन्त्री सुशील कोईरालाले दैवी उद्धारकोषमा आएको रकम दुरुपयोग हुन नदिने बताउनुभएको छ। मंगलबार प्रधानमन्त्री निबास बालुवाटारमा बिभिन्न संघसंस्थाहरुको राहत सहयोग ग्रहण गर्दे कोईरालाले कोषमा प्राप्त भएको रकमको दुरुपयोग भएको आरोप लगाईएको गुनासो गर्दे कोषमा आएको रकम…
-
अर्थमन्त्री
अर्थमन्त्री डाक्टर रामशरण महतले भूकम्पपछि तहसनहस भएको आर्थिक क्षेत्र बिस्तारै माथि उठ्ने बिश्वास व्यक्त गर्नुभएको छ। नेपाल ईकोनोमि एशोसियसनले सोमबार काठमाढौमा गरेको कार्यक्रममा उहाले बिस्तारै नेपालको आर्थिक क्षेत्र माथि उठ्ने र लगानीको वाताबरण निर्माण हुने बिश्वास…
-
मच्छिन्द्र भोटो भेटियो
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो मन्दिरको भग्नावशेषमा भेटिएको छ। दुई साताको प्रयासपछि भोटोलगायत मन्दिरका गरगहना फेला परेको गुठी संस्थानले जनाएको छ। मन्दिरका भग्नावशेषबाट सिलबन्दी अवस्थाका २९ बाकस निकालिएको छ। हिराजडित बहुमूल्य भोटो, गजुर र…