-
स्वास्थ्य मन्त्री
स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सुुर्तिजन्य पदार्थमा अबैध व्यापार मौलाएको बताउनु भएको छ। विश्व ध्रुम्रपान तथा सूर्ति रहित दिवसका अवसरमा आइतबार काठमाण्डौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सूर्तिजन्य पदार्थको अबैध व्यापार मौलाएको र त्यसलाई न्युनिकरण गर्न…
-
कमल थापा
महाभूकम्पमा परि मृत्यु भएकाहरुको मोक्षको कामना गर्दे पशुपतिस्थित वनकालीमा महाभूकम्प शान्ति यज्ञको आयोजना गरिएको छ। राप्रपा नेपालले आयोजना गरेको यज्ञमा एक सय व्राह्मण, ५१ लामा र ११ किराँत धर्म गुरुहरुवाट शान्ति यज्ञ गरिएको थियो। यज्ञको उद्घाटन…
-
बिद्यालय खुल्ला
भूकम्पका कारण बन्द भएका विद्यालयहरु आजबाट सञ्चालनमा आएको छ । बैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण पठनपाठन ठप्प छ। विद्यालय सञ्चालमा ल्याइए पनि अधिकांश विद्यालयमा विद्यार्थीहरुको उपस्थिति न्यून छ । बन्द रहेको विद्यालय जेठ १…
-
दल बैठक
प्रमुख चार दलले संविधानसभाको बैठक सारेर संविधान तथा राष्ट्रिय सरकारको टुंगो लगाउने निर्णय गरेका छन्। प्रधानमन्त्री निबास बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले, एर्ककत माओवादी र मधेसी मोर्चाका शीर्षनेताको संयुक्त बैठकले जेठ २० गतेभित्रै संविधान र सरकारको…
-
संबिधानसभा बैठक
आइतबार बस्ने भनिएको संविधानसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ। बैठक आइतबार दिउँसो ३ बजे बस्ने तय भएको थियो । तर, सभासदहरु अझै पनि भूकम्प प्रभावित जिल्लामा उद्धार, राहत र पुनर्निर्माणको काममा खटिएको कारण देखाउँदै बैठक…