-
नेपालमा बजेटको आकार संशोधन, १६ खर्ब ९३ अर्बमात्र खर्च हुने नयाँ अनुमान
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लक्ष्यको ९०.९९ प्रतिशतमात्र बजेट खर्च हुने नयाँ अनुमान सार्वजनिक गरेको छ । बिहीबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ अनुमान सार्वजनिक गरेका…
-
बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा
गण्डकी : बेलायती अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी आज पोखरा आइपुगेका छन्। नेपाली सेनाको विमानमार्फत आइपुगेका उनीहरुलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले स्वागत गरे।…
-
बेलायती सहायक विदेशमन्त्रीसँग राजदूत घिमिरेको भेटवार्ता, गोर्खा समस्याबारे ध्यानाकर्षण
लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले इन्डो-प्यासिफिक मामिला हेर्ने सहायक विदेशमन्त्री क्याथरिन वेष्टसँग भेटवार्ता गरेका छन् । मंगलबार उनकै कार्यकक्षमा भएको करिब ४५ मिनेट लामो भेटवार्तामा द्विपक्षीय हितका राजनीतिक, आर्थिक, शैक्षिक तथा…
-
राष्ट्रपति पौडेल र बेलायती युवराज दम्पतीबीच भेटवार्ता, ‘ब्रिटिश गोर्खा’ बेलायत नेपाल सम्बन्धको महत्वपूर्ण कडी- राष्ट्रपति पौडेल
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेसँग नेपाल भ्रमणमा रहनु भएका बेलायती युवराज दम्पतीबीच भेटवार्ता गरेका छन् । बेलालयती युवराज एडवार्ड एन्टोनी रिचार्ड लोइस र उहाँकी धर्मपत्नी सोफी हेलेन रेहसजोन्सले आज शितल निवासम शिष्टाचार भेट गर्नुभएको हो । सो…
-
न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्माण भएको वृतचित्र प्रदर्शन हुने
न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व.ईमान सिङ्ग चेम्जोङ्गको जीवनीमा निर्माण भएको वृतचित्र प्रदर्शन हुने भएको छ । यही मार्च ०९, २०२५ मा ईमान सिङ्ग चेम्जोङ्ग मेमोरियल फाउन्डेसनको प्रस्तुति र किरात याक्थुङ चुम्लुङ्ग अमेरिका र चेम्जोङ्ग…