-
विद्यालय बन्द भएको समयको शुल्क लिने प्याव्सनको निर्णय फिर्ता लिन माग
अखिल क्रान्तिकारीले भुकम्पका कारण विद्यालय बन्द भएको समयको शुल्क लिने प्याव्सनको निर्णय फिर्ता लिन माग गरेको छ। विहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भुकम्पका क्रान्तिककारीले कारण बन्द भएका विद्यालयले शुल्क लिनु प्याव्सको अनैतिक र नाफाखोर प्रवृत्ति भएको…
-
बिभिन्न मन्दिहरुमा क्षमा पुजा आजा भईरहेका
गत वैशाख १२ गते र त्यसपछि गएका विनाशकारी भूकम्पमा मृत्यु भएकाको आत्माको शान्ति तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बिभिन्न मन्दिहरुमा क्षमा पुजा आजा भईरहेका छन्। यसैक्रममा काठमाडौँको दक्षिणी भेगको चोभारस्थित आदिनाथ मन्दिरमा आज क्षमा पूजा…
-
राष्ट्रपति डाक्टर रामवरण यादवले आज साँझ भिडियो सन्देश दिनुहुने
राष्ट्रपति डाक्टर रामवरण यादवले मुलुकमा प्राकृतिक विपत्तिपछिको अवस्था र गणतन्त्र दिवसका अवसरमा आज साँझ भिडियो सन्देश दिनुहुने भएको छ। विगतका गणतन्त्र दिवस जेठ १५ मा लिखित वक्तव्यबाट सन्देश दिँदै आउनुभएका राष्ट्रपतिले यस पटक भिडियो सन्देश दिन…
-
गणतन्त्र दिवस नमनाउने
सरकारले यसपटक गणतन्त्र दिवस नमनाउने भएको छ। विनाशकारी भूकम्पले देशमा ठूलो जनधनको क्षति भएकाले गणतन्त्र दिवस नमाउने निर्णय गरेको हो। प्रधानमन्त्री निबास बालुवाटारमा विहीबार बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार जेठ १५ गते गणतन्त्र दिवस नमनाउने निर्णय गरेको…
-
पुनःनिर्माण समिति
राष्ट्रिय पुनःनिर्माण परामर्श समितिको बैठकमा सहभागीहरुले सरकारलाई नीति बनाएर तत्काल प्रभावकारी कदम चाल्न सुझाव दिएका छन्। बुधबार प्रधानमन्त्री निवास वालुवटरमा बसेको बैठकमा सहभागीहरुले राहात र पुर्ननिर्माणलाई प्रभावकारी बनाउन तत्काल नीति बनाएर अघि बढ्न सुझाव दिएका…