-
बिकास समिति
संस्दिय समितिले शक्तिशाली भूकम्पले क्षति पुर्याएको बस्तीका बासिन्दालाई अन्यत्र सार्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा शुक्रबार बसेको व्यबस्थापिका समिति अन्र्तगतको बिकास समितिको बैठकले वर्षा सुरु हुनुअघि नै जोखिम क्षेत्रका बासिन्दालाई अन्यत्र नसारे राज्यले थप क्षति व्यहोर्नुपर्ने…
-
सुशील कोईराला
प्रधानमन्त्री सुशील कोइरालाले विदेशी दाताहरुले प्रचार बढी सहयोग कम गरेको आरोप लगाउनुभएको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार सिद्धार्थ बैंकले दिएको एक करोड दश लाख बुझ्दै प्रधानमन्त्री कोइरालाले यस्तो बताउनुभएको हो। भूकम्प पीडित नेपालीकालागि सहयोग गर्ने…
-
चार दल बैठक
विवादित विषयमा सहमतिको खाका बनाउने जिम्मा पाएका प्रमुख दलका शिर्ष नेताहरुले छलफललाई तिव्रता दिएका छन्। शुक्रबार प्रधानमन्त्री निबास बालुबाटारमा प्रधानमन्त्री एवं काग्रेस सभापति सुशील कोईराला , एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेशी मोर्चाका संयोजक बिजयकुमार…
-
३० दल बैठक
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले संविधान लेखनमा सहमति जुटाउन अधिकतम लचकता अपनाउने निर्णय गरेको छ। बिहिबार सिंहरबारमा बसेको बैठकले संविधान लेखनमा अवरोध नगर्ने निष्कर्षसहित अन्य दलसँगको छलफलमा लचकता प्रस्तुतगर्ने निर्णय गरेको हो । बैठकमा…
-
प्राधिकरण आगलागी
नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रमा बिहीबार दिउँसो भएको आगलागी डेढ घन्टापछि नियन्त्रणमा आएको छ। दिउँसो साढे ३ बजेदेखि सुरु भएको आगलागी नेपाली सेना, सशस्त्रसहित ७ वटा बारुण यन्त्रले डेढ घण्टापछि नियन्त्रणमा लिएको हो। भूकम्पले भत्किएको…