-
गोलडन सिप रेष्टुरेन्टले वुधवार भुकम्प पीडीतहरुको सहयोगार्थ परोपकारी रात्री भोज सम्पन्न गरेको
वेलायतमा भएका संघ संस्थाहरुले भुकम्प पीडितहरुको सहयोगको लागि राहत संकलन कार्यलाई निरन्तरता दिइरहेका छन। यो क्रममा लण्डनको हयारो स्थीत गोलडन सिप रेष्टुरेन्टले वुधवार भुकम्प पीडीतहरुको सहयोगार्थ परोपकारी रात्री भोज सम्पन्न गरेको छ।
-
सवै नेपाली तथा सहयोग गर्न चाहानेहरुलाई राजदुतावासको उद्धार कोपमा जम्मा गर्न आग्रह
लण्डन स्थित नेपाली दुतावासले विज्ञप्ती निकाल्दै सवै नेपाली तथा सहयोग गर्न चाहानेहरुलाई राजदुतावासको भुकम्प उद्धार कोपमा वा प्रधान मन्त्रि राहत कोपमा जम्मा गर्न आग्रह गरेको छ। वुधवार गृह मन्त्रालयको पत्र सहित विज्ञप्ती प्रकासन गर्दै हाल…
-
लगातारको भूकम्पले प्रभावित १४ जिल्लामा गरी तीन हजार भन्दा बढी पहिरो गएको
लगातारको भूकम्पले प्रभावित १४ जिल्लामा गरी तीन हजार भन्दा बढी पहिरो गएको छ। तीमध्ये केही पहिरो बढी नै धनजनको क्षति गराउने अवस्थाका रहेको बताईएको छ।
-
के तपाईं आर्थिक अभावमा परेर टिकट किन्न नसकी आफन्त गुमाएको अवस्थामा पनि विदेशमै रहन बाध्य हुनु भएको छ?
के तपाईं आर्थिक अभावमा परेर टिकट किन्न नसकी आफन्त गुमाएको अवस्थामा पनि विदेशमै रहन बाध्य हुनु भएको छ? यदि त्यसो भए सरकारले तपाईलाई केही राहत उपलब्ध गराएको छ। सरकारले भूकम्पमा परी परिवारको सदस्य गुमाएका प्रवासी…
-
भूकम्प पीडितहरुले समानरुपमा राहत पाउन नसकेको
भूकम्प पीडितहरुले समानरुपमा राहत पाउन नसकेको भन्दै एकद्वार प्रणालीबाट सबैलाई पुग्नेगरी राहत वितरण गर्न व्यबस्थापिका संसद अन्र्तगतको विकास समितिले सरकारलाई दिर्नेशन दिएको छ। जथाभावी राहत वितरण गर्दा कतै नपुगेको र कतै दोहोरिएको भन्दै समितिले सबैलाई…