-
अमेरिकी टोली प्रधानमन्त्री भेट
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा उत्पन्न प्राकृतिक प्रकोपको प्रभावको स्थितिमा राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ। मध्य तथा दक्षिण एसियाका लागि अमेरिकी सहायकमन्त्री निशा विश्वाल देसाइँले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालालाई…
-
तमु समाज युकेले महा भुकम्पमा परिकाहरुको सहयोगका लागि आर्थिक सकंलन गरि रहेको
पटक पटक गएको विनासकारी भुकम्ममा परि जन धन गुमाएकाहरुको सहयोगका लागि विश्वका विभिन्न राष्ट्र , संघ ,सस्था तथा व्याक्तिहरुले सहयोग गर्ने क्रम जारी रहेको छ भने एन आर एन हरुको सहभागीता व्यापक रहेको छ। वेलायतका…
-
वेलायतवाट गएको जुनियर्स डाक्टरहरुको टोलीले सिन्धल्पाचोकका भुकम्प पिडीतहरुलाई स्वास्थ्य सेवा उपलव्ध गराइरहेको
वेलायतवाट गएको जुनियर्स डाक्टरहरुको टोलीले सिन्धल्पाचोकका भुकम्प पिडीतहरुलाई स्वास्थ्य सेवा उपलव्ध गराइरहेको छ। डाक्टर एसोसिएसन वेलायतको सहयोगमा गएका जुनियर डाक्टरहरुको टोलीलाई डा कपिल रिजालले नेतृत्व गरिरहनु भएको छ। वहाको टोलीमा सपन इन्टरटेन्मेन्ट युके का डाइरेक्टर…
-
नर्स ववी लामाको अगुवाईमा रहेको टोलीले सिन्धुपाल्चोकको वारम्चीमा भुकम्प पीडीतहरुलाई स्वास्थ सेवा पुरयाएको
नेपाल नर्सिङ एसोसिएसनको तीन वटा स्वास्थ टोली मध्ये नर्स ववी लामाको अगुवाईमा रहेको टोलीले सिन्धुपाल्चोकको वारम्चीमा भुकम्प पीडीतहरुलाई स्वास्थ सेवा पुरयाएको छ। त्यहाका वासीन्दाहरु भुकम्पका कारण पीडीत त थिए नै भुकम्प गए पश्चातको अवस्थाको कारण…
-
नेप्लिज नर्सिंग एसोसियसन यु.के.
भूकम्पले दोश्रो पटक क्षत विक्षत बनाएको वेला मातृभूमि प्रतिको माया र जवाफदेहिता वेलायतवासी नेपालीहरुले पनि उत्तिकै महशुस गरेकाछन्। यस्तो विषम परिस्थितिको सामना गर्न हरेक नेपाली कुुनै न कुनै संघ सस्था तथा व्थक्तिगत तवरवाट राहत सामाग्रि…