-
आज बिहानको भूकम्प ७ म्याग्निच्यूडको, केन्द्रविन्दु चीनको दिङ्गे
काठमाडौं : चीनको दिङ्गे केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा शक्तिशाली भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प ७ म्याग्निच्यूडको हो। भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिब्बतको पर्छ। भूकम्पको महशुस काठमाडौंमा समेत गरिएको…
-
शेखर कोइरालालाई लण्डनमा नागरिक अभिनन्द गरिने
लन्डन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई लन्डनमा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालको प्रजातन्त्र, मानव अधिकार रक्ष, सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा लामो समयदेखि पहरेदारी गरेको कार्यको सम्मान स्वरुप आगामी जनवरी १०…
-
प्रवासी नेपाली मञ्च यूकेको २० औं वार्षिकोत्सव भव्य समारोहबीच सम्पन्न
लन्डन । प्रवासी नेपाली मंच यूकेको २० औं वार्षिकोत्सव भव्य समारोह बीच मनाइएको छ । आइतबार बेलुका पश्चिम लन्डनमा आयोजित समारोहको शुरुमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय आङ्ग कल्जंग लामाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट…
-
लण्डनमा गुन्जियो कन्दरा
बेलायत- ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ । शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड…
-
क्षेत्री समाज बेलायतको नयाँ नेतृत्वको लागि अप्रिलमा साधारण सभा हुने
लन्डन । क्षेत्री समाज बेलायतको नयाँ नेतृत्वको लागि आगामी अप्रिल ५ तारिख साधारण सभा हुने भएको छ । गत डिसेम्बर १६ मा बसेको बैठकले अल्डरसटमा ९ औं साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त…