-
जातीय मोर्चा
संयूक्त जातीय मुक्ती मोर्चा नेपाल (महरा समूह)ले सरकारसँग २०७१ साल मंसिर २४ गते भएको सहमति अनुसार आफूरुले हतियार बुझाईसक्दा पनि सरकारले बन्दी कार्यकर्ताको रिहाई लगायतका सहमति कार्यान्वयन नगरेको भन्दै १२ दिने अल्टिमेटम दिएको छ। सो समूहले…
-
केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रलाई सम्मुन्नत अबस्थामा फर्काउन सबै दलको प्रतिनिधी हुने राष्ट्रिय सहमतिय सरकार आबश्यक रहेको बताउनुभएको छ। शनिबार काठमाडौमा आयोजित कार्यक्रममा ओलीले मुलुक बिपत्तीमा परेको अबस्थामा सवै दलहरु एक ठाउमा आउनका लागी सहमति…
-
एमाले सरसफाई
नेकपा एमालेका अध्यक्ष केपी ओली शनिबार पनि काठमाडौ र ललितपुरका बिभिन्न स्थानमा पुगी पुगी राष्ट्रिय स्वयंसेवक परिचालन समितिको पुननिर्माण कार्यमा सहभागी हुनुभएको छ। एमाले अध्यक्ष ओलीराष्ट्रिय स्वयंसेवक परिचालन समितिले उक्त क्षेत्रमा गरिरहेको भग्नावशेष हटाउने , सरसफाई…
-
प्रकाशमान सिंह
उपप्रधान एंव स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले दलहरुबीच कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएको दाबी गर्नुभएको छ। रत्नराज्य उच्च माध्यमिक विद्यालयको नवनिर्मित भूकम्पप्रतिरोधात्मक भवनको शनिबार निरीक्षण गर्दै मन्त्री सिंहले संविधान जारी नभएसम्म कांग्रेस नेतृत्वकै सरकार…
-
दिनानाथ शर्मा
एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले अब बन्ने राष्ट्रिय सहमतिको सरकार राष्ट्रिय विपदको समाधान र सहमतिमा संविधान निर्माणका लागि हुनुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा शनिबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा उहाँले राष्ट्रिय…