-
एनआरएनए यूके एकता अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक
लन्डन । यही मार्च २३ तारिख तय एनआरएनए यूके एकता अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । एनआरएनए यूके एकता अधिवेशन निर्वाचन समितिले आइतबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गरी निर्वाचन तालिका सार्वजनिक गरेको…
-
एनआरएनएको अधिवेशन गराउन सरकारले ताेक्याे सहजीकरण गर्ने कर्मचारी
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अधिवेशन गराउनका लागि सहजीकरण गर्न सरकारले कर्मचारी तोकेको छ । परराष्ट्र मन्त्रालयले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव अरुणा जोशीलाई सरकारी तहबाट सहजीकरण गर्नका लागि जिम्मेवारी…
-
राजदूत घिमिरेलाई जनजाति महासंघ बेलायतद्वारा सम्मान
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतले बेलायतका नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई सम्मान गरेको छ । अल्डरसटस्थित दि लाउन्ज रेस्टुरेन्टमा १ मार्च २०२५ मा आयोजना गरिएको राजदूतको स्वागत तथा परिचयात्मक कार्यक्रममा अध्यक्ष मेजर रिटार्यड…
-
भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको ज्यान गयो
एजेन्सी । भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा फसेकामध्ये चार जना मजदुरको ज्यान गएको छ । हिमपहिरोमा फसेका ५५ मध्ये ५० जनाको उद्धार भएको चमोलीका जिल्ला अधिकारी सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको…
-
एनआरएनए यूकेको एकता अधिवेशनका लागि ५२७ सदस्यीय मूल आयोजक समिति गठन
लन्डन । गैर आवासीय नेपाली संघ यूकेले आउँदो २३ मार्चमा हुन गैरहेको एकता अधिवेशनका लागि ५२७ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेनबहादुर क्षेत्री प्रमुख संयोजक रहेको समितिको सहसंयोजकमा अनिता…