-
केपी ओली
नेकपा एमालेले थालेको सम्पदा सफाई अभियानमा आइतबार अध्यक्ष केपी ओली सहितका शीर्ष नेता बसन्तपुर पुगी सरसफाई गरेका छन्। बसन्तपुर दरबार क्षेत्रका भग्नावशेष हटाउन पुगेका एमाले शीर्ष नेताहरु अध्यक्ष ओली, नेता माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल लगायतले…
-
बिद्यार्थी प्रधानमन्त्री भेट
विभिन्न १३ विद्यार्थी सङ्गठनले निजी विद्यालयले गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने र भूकम्पका कारण बन्द भएको अवधिको शुल्क मिनाहा गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले निजी विद्यालयको शुल्कवृद्धि…
-
मन्त्रीपरिषद बैठक
भूकम्पका कारण जोखिमयुक्त बनेका घर भत्काउन सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लालाई थप एक वर्ष सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। प्रधानमन्त्री निबास बालुवाटारमा आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ, ललितपुर र भक्तपुरलाई जोखिमयुक्त बनेका घर भत्काउन थप एक…
-
तारेभिर पहिरो
काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका– ७ तारेभिरमा आज बिहान देखि पहिरो जान थालेको छ। पहिराका कारण ७० घर जोखिममा परेको स्थानीयवासीले जनाएका छन्। पहिरो गएको खबर पाउनासाथ सभासद् रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका कार्यकारी अधिकृत रामचन्द्र तिवारी…
-
योजना आयोग छलफल
अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारले तयार गरेको विपत्तिपछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदनलाई विश्वसनीय बनाएर लगानीलाई आकर्षित गरिने बताउनुभएको छ। राष्ट्रिय योजना आयोगले शनिबार काठमाडौंमा गरेको पिडीएनसम्बन्धी अन्तक्र्रियालाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रलाई विश्वासमा…