-
पुतली फेला
भक्तपुरस्थित सुर्यबिनायक मन्दिर परिसरमा देखा परेको अनौठो पुतली हेर्नेको भीड लागेको छ। आइतबार बिहानैदेखि सूर्यविनायक मन्दिरको मूल ढोकामा पुतली बसेपछि पुतली हेर्नको भिड लागेको हो । जैविक विबिधताको जगंलका रुपमा परिचित यस क्षेत्रमा विभिन्न किसिमका पशु…
-
सुवास नेम्वाङ
संबिधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले संबिधानको मस्यौदा जनतासमक्ष नपुगी संबिधानसभाबाट पारित नहुने स्पस्ट पार्नुभएको छ। सोमबार सिंहदरबारमा नेपाली काग्रेस सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानको ज्ञापन पत्र बुझ्दै सभाध्यक्ष नेम्वाङले संबिधानको मस्यौदाको अन्तिम निर्णय जनताले गर्ने बताउनुभएको हो।…
-
फोटो प्रर्दशनी
भक्तपुर दरवारपरिसरमा सोमबारबाट फोटोपत्रकार अशोक दुलालको भुकम्प सम्बन्धी तस्विर प्रर्दशनी सुरु भएको छ। एक सातासम्म चल्ने प्रर्दशनीको संस्कृती तथा पर्यटनमन्त्री कृपासुर शेर्पाले उद्घाटन गर्नुभयो। दुलालले भूकम्पबाट भएको क्षती तथा अन्य भूकम्प सम्बन्धी फोटाहरु राख्नुभएको जानकारी दिनुभयो।…
-
घर निर्माण
दक्षिणकाली नगरपालीकामा भुकम्पले क्षतिपु¥याएका झण्डै ३ सय घर सफा गर्ने तथा १ सय घर टहरा निमार्ण तथा ममर्त गरीएको छ। स्थानिय नागरीक तथा नेपाली काग्रेसका स्वयंमसेवकहरुको सक्रियतामा घर टहरा निमार्ण तथा मर्मत गरिएको हो। दक्षिणकालि नगरपालिकाका…
-
अभिभावक जनबोली
अभिभावकहरुले संकटकालको अबस्थामा बिद्यालयले एक महिनाको शुल्क मिनाहा गर्नुपर्ने धारणा राखेका छन्। शुल्क फिर्ता लिनुपर्ने भन्दै बिद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरिसकेका छन् भने बिद्यालय सञ्चालक भने फिर्ता नहुने अडानमा छन्। अभिभावकहरुले मुलुक नै अप्ठेरोमा परेको…