• काग्रेस बैठक

    प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पदाधिकारीको बैठकमा छ प्रदेशको सङ्घीयताको खाकामाथि छलफल भएको छ। बैठकमा संविधानका मुख्य विवादित विषय सङ्घीयताका सम्बन्धमा छ प्रदेश नै उपयुक्त हुने र प्रदेश नामाङ्कनको जिम्मा प्रदेशसभालाई दिनुपर्ने तथा सीमाङ्कनका लागि छुट्टै…

  • एमाले माओवादी बैठक

    नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)बीच राज्य पुनःसंरचनाको विषयलाई टुङ्गो लगाएर संविधान निर्माण प्रक्रियालाई गति दिने विषयमा समझदारी भएको छ। सिंहदरबारमा बिहीबार भएको दुई दलको बैठकमा संविधान लेखनको सबैभन्दा जटिल मानिएको राज्य पुनःसंरचनालाई टुङ्गो लगाउने र…

  • संबिधानसभा बैठक

    संबिधानसभा बैठक

    आजका लागि तोकिएको संविधानसभाको बैठक दलहरुको आपसी छलफल जारी रहेको अवस्थालाई ध्यान राख्दै जेठ २५ गते सोमबारसम्मका लागि स्थगन भएको छ। बैठक आज अपराह्न ३ बजेका लागि डाकिएको थियो। विधानसभा, व्यवस्थापिका–संसद् सचिवालयले सूचना टाँस गरी स्थगन…

  • निरन्तर काम गर्न सक्ने शक्तिशाली निकायको स्थापना

    प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पछिको पुनस्थापना र पुननिर्माण गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त रही स्वतन्त्र ढंगले निरन्तर काम गर्न सक्ने शक्तिशाली निकायको स्थापना होस भन्ने जनताको चाहना रहेको बताउनु भएको छ। उहाँले सो कुरा भूकम्पले क्षतिग्रस्त स्थानमा…

  • कांग्रेस एमाले

    कांग्रेस एमाले संविधानको विवादित विषयमा समान धारणा बनाएर अघि बढ्ने भएका छन्। सहमतिमा संविधान जारी गर्ने विषयमा छलफल चलिरहेको बेला बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस एमालेको बैठकले संविधान लेखनमा एक भएर अघि बढ्ने…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search