-
नेपाल प्रहरी
वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका परकम्पनहरूबाट विस्थापित भएकाहरूलाई नेपाल प्रहरीले सांगीतिक मनोरञ्जन दिएको छ। ललितपुरको जावलाखेलस्थित शिविरमा भूकम्प पीडितहरुलाई टोलीले मंगलबार मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको हो। पहिलो चरणमा काठमाडौं उपत्यकाका अस्थायी शिविरहरुमा दैनिकरूपमा मनोरञ्जनात्मक सांस्कृतिक…
-
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशमा आईपरेको विपत्तिको सबै मिलेर सामना गर्नुपर्ने बताउनु भएको छ। नेकपा एमालको स्वयंसेवक दस्ताले मंगलबार भक्तपुर मध्यपुरथिमिको बालकुमारी क्षेत्रमा आयोजना गरेको भग्नावशेष हटाउने तथा सरसफाई कार्यक्रममा सम्बोधन गर्दै…
-
मौषमबिद्
मौसमविद्हरुले आगामी मनसुन सुखद् नभएकाले आमनागरिकलाई सजक भएर बस्न आग्रह गरेका छन। हप्ता दिन पछि मनुसुन शुरु हुने र महाभूकम्पले पहाडका धेरै स्थानहरु धुजा धुजा परेकाले पहिरो जान सक्ने हुँदा सजक रहन आग्रह गरेका हुन। रफत…
-
जनसम्पर्क समिति
तत्कालिन राहतमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली काग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले ध्वस्त विद्यालय पुर्ननिर्माणमा सहयोग गर्ने भएको छ। समितिले मंगलबार काठमााडौमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर त्यस्तो घोषणा गरेको हो। पत्रकार सम्मेलनमा…
-
बिपत व्यबस्थापन समिति
भूकम्पपछिको पुनःनिर्माणका लागि अधिकारसम्पन्न प्राधिकरण वा छुट्टै निकाय भन्ने विषयमा छलफल सुरु भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय राष्ट्रिय परामर्श समितिको पहिलो बैठकमा उक्त बिषयमा बिज्ञहरुसंग छलफल भएको हो। गत बिहिबारको मन्त्रिपरिषद्को बैठकले भूकम्पपछिको पूनर्निमार्णमा…