-
साङ्गला बजारको अवलोकन
उपप्रधान तथा परराष्ट्र मन्त्री प्रकाशमान सिंहले तारकेश्वर नगरपालिका ३ साङ्गला बजारको अवलोकन गर्नु भएको छ। गत बैशाख १२ गते र २९ गते गएको बिनासकारी भुकम्पका कारण भएको भौतिक तथा मानविय क्षतिका बारेमा जानकारी लिन बुधबार…
-
दुवै मृगौला फेल भएकी बागलुङकी देबि बिकलाई आर्थिक सहयोग
दलित एकता संजाल नेपालले दुवै मृगौला फेल भएकी बागलुङकी देबि बिकलाई आर्थिक सहयोग गरेको छ। बुधबार काठमाडौमा आयोजित कार्यक्रममा दुबै मृगौला फेल भएर डाइलासिस गराइरहेकी बिकलाई दलित एकता संजाल नेपालले १ लाख १ हजार १ सय…
-
दलका नेता
एकीकृत नेकपा माओवादीका नेता एवम संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले राष्ट्रिय सहमतिको सरकार भनेको अहिलेकै सुशील कोइराला नेतृत्वको सरकारको निरन्तरता नभएको स्पष्ट पार्नुभएको छ। रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाले राष्ट्रिय सहमतिको सरकारको लागि…
-
नेपाल भारत मेडिकल
गत बैशाख १२ र २९ गते आएको भुकम्पबाट महामारी हुने खतरा रहेको औल्याउँदै नेपाल मेडिकल एशोसियसन र ईण्डियन मेडिकल एशोसियसनले छिट्टै संयुक्त घुम्ती स्वास्थ्य शिविर (मोवाईल हेल्थ क्याम्प) सञ्चालन गर्ने घोषणा गरेका छन्। बुधबार काठमाडौंमा पत्रकार…
-
भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको अवलोकन
राष्ट्रपति डाक्टर रामवरण यादवले भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको अवलोकन गर्नुभएको छ। राष्ट्रपति यादवले क्षतिग्रस्त बनेको विश्वविद्यालयको केन्द्रीय कार्यालय, त्रिवि केन्द्रीय पुस्तकालयलगायतका स्थानमा भएको भौतिक क्षति सम्बन्धमा स्थलगत अवलोकन गरी जानकारी लिनुभएको थियो।