-
बेलायती सेनाका उच्च अधिकृत बने खाम्चा
लन्डन । बेलायती सेनाको उच्च अधिकृतमा पुग्ने सौभाग्य एक गोरखा सैनिकले पाएका छन् । स्याङजा शिरकोट करादीमा जन्मिएका ५० वर्षीय टोल खाम्चा मगर यसैसाता बेलायती सेनाको छैटौं वरियताको लेफिटनेन्ट कर्णेल पदमा पुग्न सफल भएका हुन् ।…
-
पूर्वाधार विकास कम्पनीको अध्यक्षमा एनआरएनए उपाध्यक्ष भट्ट
बहुचर्चित काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गको प्रवद्र्धक नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्षमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट चयन भएका छन् । सञ्चालक समिति बैठकले कुशकुमार जोशीको राजीनामा स्वीकृत गर्दै भट्टलाई अध्यक्ष चयन गरेको हो । गैरआवासीय नेपाली…
-
गोर्खालीद्धारा उपप्रधान एवं भौतिक पूर्वाधार तथा योजना मन्त्री विजयकुमार गच्छदारलाई ज्ञापन
समानताको हक अधिकारका लागि लड्दै आएका गोर्खा सत्याग्रह आन्दोलन संघर्ष समितिले शुक्रबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा योजनामन्त्री विजयकुमार गच्छदारलाई ज्ञापन पत्र बुझाएको छ । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयमा गोर्खालीहरुरुले ज्ञापन पत्र बुझाएका हुन…
-
पूर्ण समानताका मागहरु यथाशिघ्र पुरा गराउन र सरकारका तर्फबाट आवश्यक पहल गरिदिन पूर्वप्रधानमन्त्री कोइरालालाई गोर्खालीहरुको ज्ञापन
हाल नेपालमा रहेका गोर्खा सत्याग्रह आन्दोलन संघर्ष समितिका पदाधिकारीहरु पूर्ण समानताका मागहरु पुरा गराउन सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएका छन । कृष्ण राईको संयोजकत्वमा रहेको टोलीले पूर्वप्रधानमन्त्री कोइरालालाई आफ्ना माग पुरा गराउन र…
-
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको फेडेरेसन विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी उपाधि प्रदान
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको ‘फेडेरेसन विश्वविद्यालय’ले मानार्थ विद्यावारिधी’ उपाधि प्रदान गरेको छ । अष्ट्रेलियाको उच्च शिक्षा र सम्पदा संरक्षणमा पु¥याएको योगदान तथा नेपाल र नेपाली जनताको सेवामा गरेको समर्पणको कदर गर्दै घलेलाई…