-
भूकम्पबाट पिडितहरुले राहत उद्धार र पुर्नस्थापनको माग
भूकम्पबाट पिडितहरुले राहत उद्धार र पुर्नस्थापनको माग गर्दे भूकम्प पिडित परिवार संघ नेपाल गठन गरेका छन्। बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे राहत बितरणमा रहेको अनियमितताका लागी खवरदारी गर्ने लगाएका काम गर्न संघ स्थापना गरेको जानकारी दिईयो।…
-
लिम्वुवान पार्टीले भुकम्पका क्षतिग्रस्त बनेको गाँउको पुर्ननिर्माणको माग गरेको छ
पूर्वका नौ जिल्लालाई समेटेर अलग्गै लिम्बुवान राज्यको माग गरेर आन्दोलन गरिरहेको संघीय लिम्बुवान पार्टी, नेपालले सबै राजनीतिक पार्टी, संघ सस्थाहरुलाई भुकम्पका क्षतिग्रस्त बनेको गाँउको पुर्ननिर्माणमा लगाउन गोलमेच सम्मेलनको माग गरेको छ। पार्टीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमा…
-
विद्यालय बन्द भएको समयको शुल्क लिने प्याव्सनको निर्णय फिर्ता लिन माग
अखिल क्रान्तिकारीले भुकम्पका कारण विद्यालय बन्द भएको समयको शुल्क लिने प्याव्सनको निर्णय फिर्ता लिन माग गरेको छ। विहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भुकम्पका क्रान्तिककारीले कारण बन्द भएका विद्यालयले शुल्क लिनु प्याव्सको अनैतिक र नाफाखोर प्रवृत्ति भएको…
-
बिभिन्न मन्दिहरुमा क्षमा पुजा आजा भईरहेका
गत वैशाख १२ गते र त्यसपछि गएका विनाशकारी भूकम्पमा मृत्यु भएकाको आत्माको शान्ति तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बिभिन्न मन्दिहरुमा क्षमा पुजा आजा भईरहेका छन्। यसैक्रममा काठमाडौँको दक्षिणी भेगको चोभारस्थित आदिनाथ मन्दिरमा आज क्षमा पूजा…
-
राष्ट्रपति डाक्टर रामवरण यादवले आज साँझ भिडियो सन्देश दिनुहुने
राष्ट्रपति डाक्टर रामवरण यादवले मुलुकमा प्राकृतिक विपत्तिपछिको अवस्था र गणतन्त्र दिवसका अवसरमा आज साँझ भिडियो सन्देश दिनुहुने भएको छ। विगतका गणतन्त्र दिवस जेठ १५ मा लिखित वक्तव्यबाट सन्देश दिँदै आउनुभएका राष्ट्रपतिले यस पटक भिडियो सन्देश दिन…