-
महिला कानुन र विकास मञ्च नेपालले भूकम्प प्रभावित जिल्लामा कानुनी सहयोग कक्ष स्थापना गर्ने
महिला कानुन र विकास मञ्च नेपालले भूकम्प प्रभावित जिल्लामा कानुनी सहयोग कक्ष स्थापना गर्ने भएको छ। महिला र महिलाको मानव अधिकारको पक्षमा निरन्तर वकालत गर्दै आइरहेको मञ्चले शुक्रबार आयोजना गरेको २०औँ वार्षिकोत्सवका अवसरमा मञ्चका अध्यक्ष मीरा…
-
आठौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस
आठौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा काठमाडौमा प्रभातफेरीको आयोजना गरिएको छ। नेपाल पर्यटन बोर्डमा अवस्थित प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीको सालिकमा माल्यार्पण गरी सुरु भएको प्रभातफेरी पद्मोदय मोड, पुतलीसडक, कमलादी, घण्टाघर, रत्नपार्क…
-
प्रधानमन्त्री कोइराला सरसफाइ अभियानमा
विनाशकारी भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै शुक्रबार गणतन्त्र दिवस मनाइएको छ। प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार क्षतिग्रस्त धार्मिक, साँस्कृतिक सम्पदा र पर्यटकीय क्षेत्र हनुमानढोका परिसरको निरीक्षण गर्र्दै सरसफाइ अभियानमा हुनुभयो। उहाले भूकम्पले पुर्याएको क्षतिबाट…
-
ककनी राहत
नेपालमा आएको भूकम्पका कारण प्रभावित भएको बिभिन्न जिल्लामा राहत र पुर्नस्थापनका कार्य जारी रहेको छ। यसै क्रमममा लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए टु ले नुवाकोटको एक गाबिसमा राहत बितरण गरेको छ।नुवाकोटका सभासद जगदिश्वर नरसिंह…
-
स्कुल जस्ता पाता बितरण
धादिङमा गत वैशाख १२ गते आएको विनाशकारी भुकम्पपछि क्षतिग्रस्त विद्यालयहरुमा कक्षा संचालन गर्नको लागि जस्तापाता सहयोग गरिएको छ। भुकम्पबाट अति प्र्रभावित जिल्लाको रुपमा रहेको धादिङको २ वटा गाउँ विकास समितिका विद्यालयहरुलाइ रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमलाको पहलमा जस्तापाता…