-
भूकम्पपीडित नेपालीलाई अस्थायी आवास बनाउने कार्यमा सरकार जुटेको
उपप्रधान एवं स्थानिय बिकास मन्त्री प्रकाशमान सिंहले मनसुन अगाबै सबै भूकम्पपीडित नेपालीलाई अस्थायी आवास बनाउने कार्यमा सरकार जुटेको बताउनुभएको छ। शुक्रबार ललितपुरको हरिसिद्धिमा भूकम्पबाट भएको क्षतीको निरिक्षण गर्नपुग्नुभएका मन्त्री सिंहले भूकम्पपछि खोजी र उद्धारका काम सकिएको…
-
स्वर्गजस्तै मानिएका स्थान अहिले अत्यास लाग्ने
विनाशकारी भूकम्पका कारण नुवाकोट जिल्लामा बस्नका लागि स्वर्गजस्तै मानिएका स्थान अहिले अत्यास लाग्ने बनेका छन्। तीस भन्दा बढी घना मानवबस्ती भूकम्पका कारण चिराचिरा भएका छन् । आफ्नै जमिनमा धाँजा फाट्न थालेपछि स्थानीय त्रसित छन्।
-
आठौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा काठमाडौमा प्रभातफेरीको आयोजना
आठौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा काठमाडौमा प्रभातफेरीको आयोजना गरिएको छ। नेपाल पर्यटन बोर्डमा अवस्थित प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीको सालिकमा माल्यार्पण गरी सुरु भएको प्रभातफेरी पद्मोदय मोड, पुतलीसडक, कमलादी, घण्टाघर, रत्नपार्क…
-
राहत, उद्धार र पुनस्र्थापनाका लागी सरकारले कुनै कसर बाकि नछाड्ने
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले राहत ,उद्धार र पुनस्र्थापनाका लागी सरकारले कुनै कसर बाकि नछाड्ने बताउनुभएको छ। शुक्रबार ललितपुरको बुङमति र खोकनामा भूकम्पका कारण भएको क्षतीको अवलोकन गदर्ने मन्त्री गौतलले उद्धार र राहतको काम सकिएकाले पुनःनिर्माण…
-
केपी ओली राष्ट्रिय स्वयंसेवक परिचालन समितिको पुननिर्माण कार्यमा सहभागी
नेकपा एमालेका अध्यक्ष केपी ओली शुक्रबार काठमाडौको बुढानिलकण्ठ वडा नंवर १६ स्थीत गाम्छा चूनिखेल पुगी राष्ट्रिय स्वयंसेवक परिचालन समितिको पुननिर्माण कार्यमा सहभागी हुनुभएको छ। ओलीले राष्ट्रिय स्वयंसेवक परिचालन समितिले उक्त क्षेत्रमा गरिरहेको भग्नावशेष हटाउने , सरसफाई…