• प्रकाशमान सिंह

    उपप्रधान एंव स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले दलहरुबीच कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएको दाबी गर्नुभएको छ। रत्नराज्य उच्च माध्यमिक विद्यालयको नवनिर्मित भूकम्पप्रतिरोधात्मक भवनको शनिबार निरीक्षण गर्दै मन्त्री सिंहले संविधान जारी नभएसम्म कांग्रेस नेतृत्वकै सरकार…

  • दिनानाथ शर्मा

    एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले अब बन्ने राष्ट्रिय सहमतिको सरकार राष्ट्रिय विपदको समाधान र सहमतिमा संविधान निर्माणका लागि हुनुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा शनिबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा उहाँले राष्ट्रिय…

  • काग्रेस बैठक

    सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसले अहिले सरकारभन्दा संविधान पहिलो प्राथमिकताको विषय भएको ठहर गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको काँग्रेस पदाधिकारी बैठकले संविधान समयमै बन्नुपर्छ भन्ने राष्ट्रिय साझा सङ्कल्प भएकाले सम्पूर्ण प्रयत्न त्यसैमा केन्द्रित…

  • बालमैत्री

    भूकम्पपछि बालबालिकामा परेको असर हटाउन भक्तपुरमा वालमेत्री कार्यक्रमको आयोजना गरिएको छ। भक्तपुरको दुधपाटी १७ मा भाजुपोखरी भूकम्पपिडित समूहले बालमैत्री कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बालवालिकाहरुका लागी वालनृत्यका साथै नेपालका हास्यकलाकारहरुले प्रहसन गरेका थिए। कार्यक्रममा हास्यकलाकार किरण…

  • दलका नेता

    एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले राष्ट्रिय संकट समाधान गर्न राष्ट्रिय एकता र संकल्प आवश्यक रहेको बताउनुभएको छ। रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौमा गरेको साक्षात्कारमा शर्माले राष्ट्रिय सहमतिको सरकारको कुरा आफूहरुले नभनि सबै पूर्व प्रधानमन्त्रीहरुले संसदमा…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search