• ३० दलीय मोचा

    राहत वितरणको अनियमितता रोक्न ३० दलीय मोर्चाको माग, राहत वितरण र पुनःनिर्माणमा सबै दललाई सहभागी गराउन आग्रह ३० दल÷ एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले राहत वितरणमा सरकारलाई ढाँटेर अपारदर्शी ढंगले भ्रष्टाचार गर्न खोज्नेलाई…

  • सुकुटे पुल

    सिन्धुपाल्चोकको अरनिको राजमार्ग स्थित सुकुटे बजार र कालिका जोड्ने पुल निर्माण कार्य सम्पन्न हुनअघि नै सञ्चालनमा आएको छ। भूकम्पपछि राहत र उद्धारका लागी सहज हुने भन्दै उक्त पुल सञ्चालनमा आएको हो। पुल सञ्चालनमा आएपछि ठोकर्पा, कालिका…

  • बिमलेन्द्र निधी

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधीले दलिय स्वार्थभन्दा माथि उठेर राहत तथा पुर्ननिर्मााणको कार्यमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ। काग्रेस निकट नेपाल ट्रृड युनियन जिल्ला कार्य समिति रामेछापले रामेछापमा गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री निधीले मुलुक…

  • कोरिया नेपाली

    एनआरएन दक्षिण कोरिया र सपोर्ट नेपाल फाउण्डेसन दक्षिण कोरियाले विद्यालयहरुको स्थायी भौतिक संरचान निर्माण र पाठ्यपुस्तक उपलब्ध गराउन सहयोग गर्ने भएको छ। आईतवार काठमाडौमा पत्रकार सम्मेलन गरेर सस्थाका अध्यक्ष विनोद कुवरले पहिलो चरणमा राहत र उद्दार…

  • जस्ता काण्ड

    नेपाली काग्रेस नुवाकोटका सचिव एवम अर्थमन्त्रीका स्वकीय सचिव रमेशकुमार महतले जस्ता पाता विक्री गर्न लागेको भन्ने समाचार आफूलाई बदनाम गराउन आफ्नै पार्टी नेपाली काग्रेस र अन्य राजनीतिक दलको राजनीतिक प्रतिसोधको उपज भएको दावी गर्नुभएको छ। आईतबार…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search