• बिप्लव माओवादी

    नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले ताप्लेजुङ पहिरोमा परेकाको उद्धार र सहयोगमा जुट्न पार्टीको पूर्वी ब्युरोलाई निर्देशन दिनुभएको छ। महासचिव चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिको समयमा सम्पूर्ण पार्टी पंङ्तीलाई जनताको उद्धारमा सहभागी बन्न र…

  • प्रधानमन्त्री राहत

    प्रधानमन्त्री सुशील कोइरालाले अव छिट्टै संविधान जारी हुने बताउनुभएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार डोल्पा समाजले प्रधानमन्त्री राहत कोषलाई प्रदान गरेको सात लाख रुपैया ग्रहण गर्दे कोईरालाले संविधान निर्माणका सम्पुर्ण विषयमा सहमति भइसकेकाले छिट्टै संविधान जारी…

  • रामचन्द्र पौडेल

    नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्पबाट जोखिम रहेका बस्तीमा रहेका जनतालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिनुपर्ने बताउनुभएको छ। बिहीबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न धादिङको उत्तरी दुर्गम भेग सेतुङ पुग्नुभएका उपसभापति पौडेलले जनतालाई सुरक्षित स्थानमा राख्नुपर्ने…

  • मानबअधिकार समिति

    व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानबअधिकार समितिले राहत तथा पुननिर्माणका बिषयमा भईरहेको कामका बिषयमा सरकारसंग जानकारी लिएको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले राहत तथा पुननिर्माणका बिषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमसंग जानकारी लिएको…

  • अर्थ समिति

    भूकम्पका कारण सहकारी क्षेत्रमा रु पाँच अर्ब ४२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान देखिएको छ। मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको सो क्षेत्रमा विपत्तिले ठूलो क्षति पारेको र थप क्षतिको लगत सङ्कलनको क्रममा रहेकाले बढ्न…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search