-
राष्ट्रपति साना दल भेट
राष्ट्रपति डाक्टर रामवरण यादवलाई पाँच राजनीतिक दलका नेताहरुले भेटगरी नेपालको अन्तरिम संविधानको प्रस्तावना, निर्देशक सिद्धान्त, मूल्य, मान्यताअनुरुप संविधानसभाबाट संविधान निर्माणका कार्यहरु गराउन आग्रह गरेका छन्। शुक्रबार बिहान शितल निबासमा संविधानसभाको नियमावली–२०७० को प्रतिकूल नहुने गरी संविधानसभाबाटै…
-
साना दल बहिष्कार
चार मधेसवादी सहित पाँच साना दलले संविधानसभा बैठक बहिस्कार गरेका छन्। पाँच दलको तर्फबाट उपेन्द्र यादवले बोलेपछि ती दलका सभासद बैठक छाडेर बाहिरिएका थिए। बहिस्कार गर्नेमा मधेसी जनअधिकार फोरम, सदभावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, तमलोपा…
-
संबिधानसभा बैठक
राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलको १६ बुँदे सम्झौतापछि संविधान निर्माण हुने सम्भावना बढेर गए पनि संविधान सिण्डिकेट दस्तावेजमात्र हुने बताउनुभएको छ। संविधानसभाको शुक्रवारको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले पेश…
-
श्रम मन्त्री
सरकारले खाडीका ६ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई रोजगारदाता कम्पनीले आतेजाते हवाई टिकट, प्रवेशाज्ञाबापत लाग्ने खर्च व्यहोर्ने र कामदारको तलबबाट कुनै अन्य खर्च नकटाउने शर्तमा मात्रै ती देशमा कामदार पठाउने भएको छ। श्रम तथा…
-
कृषि समिति
व्यवस्थापिका–संसद् अन्तर्गतको कृषि तथा जलस्रोत समितिले तत्काल भू–उपयोग नीतिको व्यावहारिक प्रयोग गर्न र आवश्यक व्यवस्था मिलाउन भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई आग्रह गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले भू–उपयोगका लागि सरकारले २०६९ सालमा नै भू–उपयोग नीति…