• सुशील कोईराला

    प्रधानमन्त्री सुशील कोइरालाले विदेशी दाताहरुले प्रचार बढी सहयोग कम गरेको आरोप लगाउनुभएको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार सिद्धार्थ बैंकले दिएको एक करोड दश लाख बुझ्दै प्रधानमन्त्री कोइरालाले यस्तो बताउनुभएको हो। भूकम्प पीडित नेपालीकालागि सहयोग गर्ने…

  • चार दल बैठक

    विवादित विषयमा सहमतिको खाका बनाउने जिम्मा पाएका प्रमुख दलका शिर्ष नेताहरुले छलफललाई तिव्रता दिएका छन्। शुक्रबार प्रधानमन्त्री निबास बालुबाटारमा प्रधानमन्त्री एवं काग्रेस सभापति सुशील कोईराला , एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेशी मोर्चाका संयोजक बिजयकुमार…

  • ३० दल बैठक

    ३० दल बैठक

    एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले संविधान लेखनमा सहमति जुटाउन अधिकतम लचकता अपनाउने निर्णय गरेको छ। बिहिबार सिंहरबारमा बसेको बैठकले संविधान लेखनमा अवरोध नगर्ने निष्कर्षसहित अन्य दलसँगको छलफलमा लचकता प्रस्तुतगर्ने निर्णय गरेको हो । बैठकमा…

  • प्राधिकरण आगलागी

    नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रमा बिहीबार दिउँसो भएको आगलागी डेढ घन्टापछि नियन्त्रणमा आएको छ। दिउँसो साढे ३ बजेदेखि सुरु भएको आगलागी नेपाली सेना, सशस्त्रसहित ७ वटा बारुण यन्त्रले डेढ घण्टापछि नियन्त्रणमा लिएको हो। भूकम्पले भत्किएको…

  • शिक्षा छलफल

    शिक्षा छलफल

    निजी विद्यालयका सञ्चालकहरुले भूकम्पले एक महिना बन्द भएको विद्यालयको शुल्कको सरकार वा अन्य दातृ निकायबाट सहयोग प्रदान हुने हो भने विद्यार्थीहरुको एक महिनाको शुःल्क मिनाह गर्न सकिने बताएका छन। रफत सञ्चार क्लबले बिहिवार गरेको साक्षतकार कार्यक्रममा…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search