-
नेपाल आज ओमानसँग खेल्दै
काठमाडौ- नेपालले विश्व ट्वान्टी–२० छनोटअन्तर्गत सोमबार ओमानसँग अभ्यास खेल खेल्दै छ। बिहीबार सुरु हुने प्रतियोगिता अगाडि हरेक टिमले दुई अभ्यास खेल खेल्न पाउनेछन्। त्यसअन्तर्गत नेपालले ओमान र मंगलबार यूएईसँग अभ्यास खेल खेल्दैछ। नेपाल र ओमानको यसअघिका…
-
प्रचण्ड असार २९ गते भारत जाने
काठमाडौं – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)आगामी असार २९ देखि ५ दिने भारत भ्रमणमा जाने छन्। भारत भ्रमणका बेला दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य नेताहरुसँग भेटवार्ता गर्ने भनिए पनि कार्याक्रम तय भइ…
-
बनेपा–बर्दिबास सडक नेपालको जिम्मा
काभ्रे- जापानले बनेपा–बर्दिबास सडक (बीपी राजमार्ग) निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको छ। २५ अर्ब जापानी येनको लागतमा सन् १९५५ बाट सुरु भएको सडक २०१५ मार्च १ मा सम्पन्न भएको थियो। १ सय ६० किलोमिटर…
-
दोलखा केन्द्रबिन्दु भएर फेरि भुकम्प
काठमाडौं – दोलखा केन्द्रबिन्दु भएर आज फेरि भुकम्प गएको छ । बिहान १० बजेर ७ मिनेट जाँदा दोलखाको जुगु आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भुकम्प गएको हो। यसअघि आजै बिहान १ बजेर २७ मिनेट जाँदा…
-
तीन अध्यादेश स्वीकृत
काठमाडौं- व्यवस्थापिका संसद्को आजको बैठकमा ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश, २०७२, ‘सार्वजनिक खरिद पहिलो संशोधन अध्यादेश, २०७१ र ‘सहकारी (दोस्रो संशोधन) अध्यादेश, २०७१ स्वीकृत भएका छन् । ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश, २०७२ अस्वीकार गरियोस्…