-
संवादसमिति
आज वसेको संविधानसभाको बैठकले संविधानको विवादित विषय पुनः संवाद समितिमा पठाएपछि संवाद समितिले आफ्नो काम सुरु गरेको छ। मंगलबार साँझ बसेको सम्वाद समितिको बैठकमा संविधानको विवादित विषयमा सदस्यहरुले आफ्नो धारणा रोखका छन्। प्रमुख चार रजनीतिक…
-
सुवासनेम्वाङ
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख राजनीतिक दलहरुबीच भएको सहमतिले संविधान लेखनके बाटो खुलेको बताउनुभएको छ। मंगलबार आफ्नै कार्यकक्ष सिंहदरबारमा संञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले लामो समयदेखि मिल्न नसकेको संविधानको विवादति विषयमा प्रमुख चार राजनीतिक दलबीच…
-
बिकास समिति
व्यबस्थापिका संसद अन्तर्गतको बिकास समितिले प्राथमिकता प्राप्त आयोजनाका बजेट कटौती नगर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले भवनसंहिता कडाइका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ। बैठकले भवनमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तरका…
-
संबिधानसभा बैठक
संविधानसभाले संविधानका विवादित विषयलाई फेरि बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनैतिक संवाद तथा सहमति सहमतिमा पठाएको छ। सभाको मंगलबार बसेको बैठकले विवादित सबै विषयमा सहमति जुटाउन समितिलाई निर्देशन दिएको हो। प्रमुख दल नेपाली कांग्रेस, एमाले, एमाओवादी र…
-
राप्रपा नेपाल
मुख्य चार राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमतिले राजनीतिक गतिरोध तोडेको भनेर प्रशंशा भैरहेकाबेला संविधानसभाको चौथो ठूलो राजनीतिक शक्ति राप्रपा नेपालले भने सर्वसत्तावादलाई संस्थागत गरेको भन्दै विरोध गरेको छ। निश्चित र स्पष्ट बैचारिक एवं दार्श्निक आधार…