Writing
-
शक्तिशाली हसिनाको बहिर्गमन, बंगलादेशको लोकतान्त्रिक यात्रा अन्योल
काठमाडौं । बंगलादेशमा आरक्षणविरूद्धको विषयमा चर्किएको सरकारविरोधी आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडिन् । बंगलादेशमा भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीतिविरूद्धको आन्दोलन सरकारविरोधी आन्दोलनमा परिणत भएपछि हसिनाको १५…