Uncategorized
-
स्कटल्यान्डको एबर्डिनमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीले ज्यान गुमाए ।
स्कटल्यान्डको एबर्डिनमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीले ज्यान गुमाएका छन्। एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका आँचल सुवेदी र शिक्षा सुवेदीको गत सोमबार साँझ आगलागीमा परेर मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन्। शिक्षा र आँचल…
-
फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन राई (दिपेन्द्र चाम्लिङ) र संगीता चेपाङलाई प्रदान गरिने
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन राई (दिपेन्द्र चाम्लिङ) र संगीता चेपाङलाई प्रदान गरिने भएको छ । फोनिज युकेको २५ जनवरीमा…
-
अमेरिकामा नेपाली वैज्ञानिकले जितिन् २९ करोडको अनुसन्धानवृत्ति,
अमेरिकाको न्यूयोर्क राज्यको स्टोनी ब्रूक युनिभर्सिटीमा न्यूरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आउनु भएकी डा प्रेरणा श्रेष्ठले करिब २२ लाख अमेरिकी डलरको अनुसन्धानवृत्ति पाउनुभएको छ ।उनलाई सो अनुसन्धानवृत्ति मानिसको मस्तिस्कमा रहेका सुक्ष्म कोषिकाले प्रोटिनको सिन्थेसिस…
-
लन्डनमा मृत भेटीए २५ वर्षीय सन्दीप तामाङको पहिचान खुल्याे ।
गत हप्ता बेलायतको लन्डनमा मृत भेटीए २५ वर्षीय सन्दीप तामाङको पहिचान खुलेको छ । तामाङ घर ललितपुरको नखिपोट र परिवारसँग सम्पर्क स्थापित भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपालले मृतकको…
-
किरात याक्थुङ चुम्लुङ युके, कोल्चेस्टर शाखाका अध्यक्षमा सोम प्रसाद लिम्वु निर्विरोध चयन,
किरात याक्थुङ चुम्लुङ युके, कोल्चेस्टर शाखाका अध्यक्षमा सोम प्रसाद लिम्वु निर्विरोध चयन भएका छन । गत सनिवार भएको तेस्रो अधिवेशनले उपाध्यक्षद्धयमा राज कुमारी लिम्वु र शोभा लिम्वु, सचिवमा मुक्ति लिम्वु,सह सचिवमा देवि राज लिम्वु, कोषाध्यक्षमा…