Uncategorized
-
नेपाल ब्रिटेनलाई फेरि प्रेस काउन्सिलको पत्र, जथाभावी नलेख्न चेतावनी,
लन्डन । नेपालमा दर्ता गरि लन्डनबाट सञ्चालन भइरहेको एक विवादित अनलाइन नेपाल ब्रिटेन डट कमलाई प्रेस काउन्सिल नेपालले पुनः पत्र लेख्दै जथाभावी नलेख्न सचेत गराएको छ । नेपाल पत्रकार महासंघ यूकेविरुद्ध भ्रामक समाचार सम्प्रेषण गरेपछि…
-
सिएनएस युकेले मासिक वेभिनार सन्चालन गर्ने,
रेडिङ । सेन्टर फर नेपाल स्टडिज युके (सिएनएस युके) ले नयाँ वर्ष २०२५ देखि “नेपाल डायलग युके” नामक नयाँ मासिक अनलाइन वेभिनार श्रृंखला सुरु गर्ने भएको छ।नेपाल, नेपाली संस्कृति, र प्रवासी समुदायबारे सहकार्य गर्दै ज्ञान…
-
नेपाल पत्रकार महासंघ बेलायतले नयां बर्ष २०२५ को स्वागत गर्दै वर्षभरिको कार्यक्रम तय ,
लन्डन । नेपाल पत्रकार महासंघ बेलायतको तेश्रो पूर्ण बैठक गत २८ डिसेम्बर शनिबार लन्डन साउथ ह्यारोमा सम्पन्न भयो । शाखा अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्यहरु एवं केन्द्रीय समितिका पदाधिकारी र…
-
तमुधिं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ निर्विरोध, आमा समूहको नेतृत्व कमलादेवी गुरुङलाई
लन्डन । तमुधिं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ निर्विरोध निर्वाचित भएका छन् । संस्थाको शनिबार मिचेटस्थित आफ्नै कम्युनिटी भवनमा सम्पन्न १३ औं अधिवेशनले जुमकाजीको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति सर्वसम्मत चुनेको हो । दुई वर्षका लागि १३ औं कार्यसमितिको…
-
अमेरिकामा किरात याक्थुङ चुम्लुङको आयोजनामा मनाइयो बलिहाङ तङ्नाम
न्यूयोर्क। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येलेतङ्वे ५०८४) मनाइएको छ । न्यूयोर्कको गुल्सनटेरेशमा विविध साँस्कृतिक कार्यक्रमसाथ अक्टुबर २६ मा भव्यरुपमा बलिहाङ तङनाम मनाइएको हो । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि बलिहाङ तङ्नाम मनाइएको हो । बलिहाङ तङनामलाई पूर्वी नेपालमा बसोबास गर्ने प्रकृति पूजक याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्वको रुपमा लिने गरिन्छ । सो…