Top News
-
समितिले आज पाँच सहकारी सञ्चालकको बयान लिने
काठमाडौं : सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आइतबार एकैपटक पाँच सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिने भएको छ। केहीलाई भने जेलबाट झिकाएर बयान लिन लागेको समितिका सदस्य लेखनाथ दाहालले जानकारी…
-
लन्डनस्थित ऐतिहासिक सोमरसेट हाउसमा आगलागी
लन्डन । बेलायतको राजधानी लन्डनस्थित ऐतिहासिक सोमरसेट हाउसमा आगलागी भएको लन्डन फायर ब्रिगेड (एलएफबी) ले जनाएको छ । एलएफबीले सोमरसेट हाउसमा आगलागी भएको सूचना पाएलगत्तै अग्नी नियन्त्रकको टोली पठाएको जनाएको छ । आगो निभाउन १५…
-
सोलुखुम्बुका बाढी पीडितलाई प्रति परिवार ६५ हजार रुपैयाँ राहत प्रदान, हिमताल फुटेर बाढी आएको पुष्टि
काठमाण्डौ – सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिकाले बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । पालिकाबाट ५० हजार रुपैयाँ र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट १५ हजार गरी ६५ हजार रुपैयाँ प्रदान गरिएको हो । बाढी प्रभावित क्षेत्रमा पुग्नुभएका…
-
रेडिङ कपको १७औँ संस्करण आगामी ३१ अगस्टमा
लन्डन । रेडिङ कप फुटबल प्रतियोगिताको १७औँ संस्करण आगामी ३१ अगस्टमा हुने भएको छ । ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी (जीआरएनसी) को आयोजनामा बेलायतको रेडिङस्थित पाल्मर पार्कमा प्रतियोगिता हुने भएको हो । यस वर्ष प्रतियोगिताको पुरस्कार…
-
क्यानडा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई दूतावासको महत्वपूर्ण सुझाव
काठमाडौँ । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलार्य सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न…