Top News
-
सेवारो कलाकार संघ युकेको अध्यक्षमा इन्द्रा पङ्धाक निर्वाचित
लन्डन । सेवारो कलाकार संघ युकेको अध्यक्षमा इन्द्रा पङ्धाक (लिम्बु) निर्वाचित भएका छन् । शनिबार २५ जनवरी २०२५ आस्फोर्डस्थित सगरमाथा गोर्खा नेपाली समाजको कार्यालयमा भएको संघको तेस्रो अधिवेशनले पङ्धाक नेतृत्वको १९ सदस्यीय नयाँ कार्यसमिति चयन…
-
गाजामा बन्धक बनाइएका थप चारजना मुक्त, छाडिनेमा सबै इजरेली महिला सैनिक
एजेन्सी । हमासले शनिवार थप चारजना इजरेली बन्धकहरू छाडेको छ। गत आइतवार गाजामा युद्धविराम तथा बन्धक छाड्ने सम्झौता भएयता मुक्त हुने उनीहरू दोस्रो समूह हुन्। ती सबै चार जना बन्धकहरू इजरेली महिला सैनिकहरू हुन्। उनीहरू…
-
अमेरिकाद्वारा सबै विदेशी सहायता बन्द
वासिङटन : संयुक्त राज्य अमेरिकाले विश्वका विभिन्न देशहरूलाई दिँदै आएको सबै सहायता बन्द गर्ने भएको छ। समाचार संस्था एएफपीका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले इजरायल र इजिप्टका लागि खाद्य र सैन्य सहायता भने जारी राख्ने…
-
बेलायतमा दशकयताकै शक्तिशाली आंधी, मानवीय र भौतिक क्षति
लन्डन । बेलायतमा आएको शक्तिशाली आंधी ’इओविन’ का कारण विभिन्न क्षेत्रका लाखौँ मानिसको जनजीवन कस्टकर बनेको छ । प्रतिघण्टा १ सय माइल बढीको गतिमा आएको उक्त आंधीका कारण यहाँका हजारौं मानिस विद्युत कटौतीको मारमा परेका…
-
हिमोफिलियाको औषधी निःशुल्क उपलब्ध गराउने नेपाल सरकारको निर्णय
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउने निर्णय गर्नुभएको छ। निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं…