Top News
-
अमेरिकामा ममता बेपत्ता भएको तीन सातापछि प्रहरीले पक्राउ गर्यो उनका श्रीमान नरेशलाई
न्यूयाेर्क। अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्ट तीन सातासम्म पनि नभेटिएपछि प्रहरीले उनका श्रीमान नरेश भट्टलाई पक्राउ गरेको छ। बिहीबार भर्जिनिया प्रहरीले मनासस पार्कस्थित नरेशको घरबाटै उनलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यम सेभेन न्युजले…
-
रास्वपा सभापति लामिछानेसँग आज बयान लिँदै समिति
काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले दिउँसो २…
-
प्रतिभा नक्षत्रको पाँचौं संस्करण २६ अगस्तमा हुँदै
लन्डन । प्रवासमा रहेका नेपाली बालबालिकाहरुको प्रतिभा बाहिर ल्याउन प्रोत्साहन गर्ने तथा नेपाली कला, संस्कृतिको प्रवासमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ क्रियाशील संस्था प्रतिभा नक्षत्रको पाँचौं संस्करण प्रतिभा नक्षत्र २०२४ यहि अगस्ट २६, सोमबारको दिन लन्डनको…
-
थेम्स नदीको डिलमा गोर्खा स्मारक अनावरण
लन्डन । लन्डनको थेम्स नदीको किनारमा गोर्खा स्मारक अनावरण गरिएको छ । थरक काउन्सिलका मेयर कैरन रयापर र गोर्खा मेजर डिल्ली कुमार राईले संयुक्तरुपमा नवनिर्मित गोर्खा स्मारकको उद्घाटन गरेका हुन । मेयर रयापरले आफ्नो इलाका…
-
रहिनन् संसारकै वृद्ध व्यक्ति ब्रान्यास
एजेन्सी । विश्वकै वृद्ध व्यक्ति मारिया ब्रान्यास मोरेराको निधन भएको छ । द गार्डियनका अनुसार ११७ वर्षको उमेर ब्रान्यासको मंगलबार निधन भएको हो। गिनिज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि…