Top News
-
बेपत्ता नर्स ममता काफलेका श्रीमानलाई अदालतमा पेश, शव घरबाट घिसारेर निकालेको अभियोग
न्यूयाेर्क । भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भाट (भट्ट) लाई शव लुकाएको अभियोगमा पक्राउ गरेर शुक्रबार विहान अदालतमा पेश गरिएको छ । प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टको रेकर्ड अनुशार…
-
कमला ह्यारिसद्वारा राष्ट्रपति उम्मेदवारको मनोनयन स्वीकार, शिकागाेमा ऐतिहासिक भाषण
एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमल ह्यारिसले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीको मनोनयन औपचारिक रूपमा स्वीकार गर्नुभएको छ । मनोनयन स्वीकार गर्दै उपराष्ट्रपति ह्यारिसले सबै अमेरिकीको नेतृत्व गर्ने र अवसरमुखी अर्थतन्त्र सिर्जना गर्ने…
-
बेलायतमा नेपालीले सञ्चालन गरेकाे रेलवे बार एन्ड स्टीम डाइनिङमा पेट्रोल बम प्रहार
लन्डन । बेलायतको नर्दन आयरल्यान्डस्थित नेपाली व्यवसायीले सञ्चालन गरेको रेलवे बार एन्ड स्टीम डाइनिङमा पेट्रोल बम प्रहार गरिएको छ । बालीक्लेयर रोड, न्यूटाउन आबीमा रहेको उक्त बार एन्ड स्टीम डाइनिङमा मंगलबार राति १:५० बजेतिर पेट्रोल…
-
तनहुँ बस दुर्घटना : मृतकको संख्या २७ पुग्यो
तनहुँ। तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। यता आँबुखैरेनी अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले दुर्घटनाका घाइतेमध्ये २४…
-
मर्स्याङ्दीमा भारतीय बस दुर्घटना: १४ जनाको मृत्यु, १६ जनाको उद्धार
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ। भारतीय नम्बर प्लेटको यात्रुवहाक बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको…