Top News
-
बेलायत सरकारबाट प्राप्त १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार
काठमाडौँ- सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना…
-
फोनिजले एनटिभीका राईसहित ६ जना पत्रकारलाई सम्मान गर्ने
काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले ६ जना पत्रकारलाई सम्मानित गर्ने भएको छ । फोनिजको २५ औं स्थापना दिवसको अवसर पारी आउने आइतबार पत्रकारलाई सम्मानित गर्ने जनाएको हो । फोनिज कार्यवाहक (कावा) महासचिव…
-
हिंसाबाट सतर्क रहन बेलायतवासी नेपाली समुदायलाई एनआरएनए यूकेको अपिल
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) गाहामगर समूहले हालैका दिनमा बेलायतमा जातीय हिंसाका घट्ना बढिरहेको उल्लेख गर्दै नेपाली समुदायलाई सचेत रहन अपिल गरेको छ । अध्यक्ष प्रेम गाहामगरले मंगलबार एक आपतकालिन सेफ्टी एड्भाइजरी…
-
नेपाली आकाश असुरक्षित बन्दै, ४५ वर्षमा ४० दुर्घटना, भीआईपीसहित ९७ जनाले गुमाए ज्यान
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदनअनुसार ४५ वर्षको अवधिमा हेलिकप्टर दुर्घटनामा ९७ जनाले ज्यान गुमाएका छन् । बुधबार नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनासहित ४५ वर्षको अवधिमा ४० वटा दुर्घटना हुँदा ९७…
-
प्रधानमन्त्रीलाई टीआरसीसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाउँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाउँदै छ । प्रधानमन्त्री ओलीको सचिवालयअनुसार बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा कार्यदलले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाउन लागेको हो ।…