Top News
-
मगर संघ यूकेले मनायो ४३ औं मगर दिवस [तस्बिरहरु]
लन्डन -दुत पुन । मगर संघ यूकेको आयोजनामा शनिबार २२ फेब्रुअरी २०२५ का दिन अल्डरसटस्थित एम्पाएर हलमा विभिन्न कार्यक्रम गरी मगर दिवस सम्पन्न भएको छ । कार्यक्रम संघ अध्यक्ष सीता पुनमगर र प्रमुख अतिथि नेपाल…
-
एनआरएनए उच्चस्तरीय समितिलाई केन्द्रीय सचिवालय सुम्पन अदालतको निर्देशन (पत्रसहित)
काठमाडौँ – सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सचेत गराउंदै गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई दोश्रो पत्र पठाएको छ। सर्वोच्चको फैसला बमोजिम गठित उच्चस्तरीय समितिलाई बालुवाटारस्थित एनआरएनएको केन्द्रीय सचिवालय प्रयोग गर्न नदिने, तालाबन्दी गर्ने, अदालतको…
-
राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
काठमाडौँ । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर…
-
ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादका बिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप भएको छ । झडपमा प्रारम्भिक विवरणअनुसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाइते भएको जनाइएको…
-
पत्रकार महासंघ यूकेले राजदूत घिमिरेलाई दूतावासमा गर्यो स्वागत
लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले स्वागत गरेको छ । शाखा अध्यक्ष विमला सेनेको नेतृत्वमा शुक्रबार साँझ लन्डनस्थित नेपाली दूतावास भवनमा पुगेर शाखा पदाधिकारीहरुले राजदूत एवम्…